काठमाडौं। गायिका डेमी लोभाटोले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई गीतमार्फत प्रश्न गरेकी छन्। भेटेर पश्न सोध्न नपाएपछि उनले गीत मार्फत प्रश्न गरेकी हुन्।

नयाँ गीत ‘कमाण्डर इन चीफ’ मार्फत उनले राष्ट्रपति ट्रम्पलाई थुप्रै प्रश्नहरू गरेकी छन्। गीतमा उनले जातीय अन्याय, कोभिड-१९ महामारी तथा संकट लगायतका विषयमा प्रश्न गरेकी छन्।

“धेरै पटक राष्ट्रपतिलाई चिठी लेखौं, उनीसँगै बसेर प्रश्न गरुँ जस्तो लागेको थियो। तर, मलाई लाग्यो म त्यो गर्न सक्दिन। मैले जे गर्नसक्छु त्यही गर्नुपर्छ। त्यसपछि मैले गीत लेखें र यसलाई सुन्नको लागि विश्वसामु ल्याएँ। अब उनले ती प्रश्नहरुको जवाफ सबैलाई दिनुपर्दछ,” २८ वर्षे गायिका डेमीले सीएनएनसँग भनेकी छन्।

गीतमा डेमीले ट्रम्पलाई प्रश्न गरेकी छन्, “के तपाईँलाई सत्य पनि थाहा छ ? हामी संकटको घडीमा छौं। मानीसहरु मरिरहेका छन्। आफ्नै लहडमा हिंडीरहँदा कमाण्डर इन चिफ तपाईँलाई कस्तो लागिरहेको छ ? कसरी अझै सास फेर्न सकिरहनु भएको छ ?”

गीतमा राष्ट्रपतिलाई केही प्रश्न गर्दै डेमीले आगामी निर्वाचनमा सहभागी हुन पनि अमेरिकीहरूलाई आव्हान गरेकी छन्। डेमीका ‘सरी नट सरी’, ‘हर्ट अट्याक’, ‘कन्फिडेन्ट’, ‘सोबर’, ‘स्टोन कोल्ड’, ‘कुल फर द समर,’ ‘टेल मी यू लव मी’ लगायतका गीतहरू चर्चित छन्।

" /> काठमाडौं। गायिका डेमी लोभाटोले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई गीतमार्फत प्रश्न गरेकी छन्। भेटेर पश्न सोध्न नपाएपछि उनले गीत मार्फत प्रश्न गरेकी हुन्।

नयाँ गीत ‘कमाण्डर इन चीफ’ मार्फत उनले राष्ट्रपति ट्रम्पलाई थुप्रै प्रश्नहरू गरेकी छन्। गीतमा उनले जातीय अन्याय, कोभिड-१९ महामारी तथा संकट लगायतका विषयमा प्रश्न गरेकी छन्।

“धेरै पटक राष्ट्रपतिलाई चिठी लेखौं, उनीसँगै बसेर प्रश्न गरुँ जस्तो लागेको थियो। तर, मलाई लाग्यो म त्यो गर्न सक्दिन। मैले जे गर्नसक्छु त्यही गर्नुपर्छ। त्यसपछि मैले गीत लेखें र यसलाई सुन्नको लागि विश्वसामु ल्याएँ। अब उनले ती प्रश्नहरुको जवाफ सबैलाई दिनुपर्दछ,” २८ वर्षे गायिका डेमीले सीएनएनसँग भनेकी छन्।

गीतमा डेमीले ट्रम्पलाई प्रश्न गरेकी छन्, “के तपाईँलाई सत्य पनि थाहा छ ? हामी संकटको घडीमा छौं। मानीसहरु मरिरहेका छन्। आफ्नै लहडमा हिंडीरहँदा कमाण्डर इन चिफ तपाईँलाई कस्तो लागिरहेको छ ? कसरी अझै सास फेर्न सकिरहनु भएको छ ?”

गीतमा राष्ट्रपतिलाई केही प्रश्न गर्दै डेमीले आगामी निर्वाचनमा सहभागी हुन पनि अमेरिकीहरूलाई आव्हान गरेकी छन्। डेमीका ‘सरी नट सरी’, ‘हर्ट अट्याक’, ‘कन्फिडेन्ट’, ‘सोबर’, ‘स्टोन कोल्ड’, ‘कुल फर द समर,’ ‘टेल मी यू लव मी’ लगायतका गीतहरू चर्चित छन्।

"> डेमी लोभाटोले गीतबाटै गरिन् ट्रम्पलाई प्रश्न- के तपाईँलाई सत्य थाहा छ ? : Dekhapadhi
डेमी लोभाटोले गीतबाटै गरिन् ट्रम्पलाई प्रश्न- के तपाईँलाई सत्य थाहा छ ?
काठमाडौं। गायिका डेमी लोभाटोले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई गीतमार्फत प्रश्न गरेकी छन्। भेटेर पश्न सोध्न नपाएपछि उनले गीत मार्फत प्रश्न गरेकी हुन्।

नयाँ गीत ‘कमाण्डर इन चीफ’ मार्फत उनले राष्ट्रपति ट्रम्पलाई थुप्रै प्रश्नहरू गरेकी छन्। गीतमा उनले जातीय अन्याय, कोभिड-१९ महामारी तथा संकट लगायतका विषयमा प्रश्न गरेकी छन्।

“धेरै पटक राष्ट्रपतिलाई चिठी लेखौं, उनीसँगै बसेर प्रश्न गरुँ जस्तो लागेको थियो। तर, मलाई लाग्यो म त्यो गर्न सक्दिन। मैले जे गर्नसक्छु त्यही गर्नुपर्छ। त्यसपछि मैले गीत लेखें र यसलाई सुन्नको लागि विश्वसामु ल्याएँ। अब उनले ती प्रश्नहरुको जवाफ सबैलाई दिनुपर्दछ,” २८ वर्षे गायिका डेमीले सीएनएनसँग भनेकी छन्।

गीतमा डेमीले ट्रम्पलाई प्रश्न गरेकी छन्, “के तपाईँलाई सत्य पनि थाहा छ ? हामी संकटको घडीमा छौं। मानीसहरु मरिरहेका छन्। आफ्नै लहडमा हिंडीरहँदा कमाण्डर इन चिफ तपाईँलाई कस्तो लागिरहेको छ ? कसरी अझै सास फेर्न सकिरहनु भएको छ ?”

गीतमा राष्ट्रपतिलाई केही प्रश्न गर्दै डेमीले आगामी निर्वाचनमा सहभागी हुन पनि अमेरिकीहरूलाई आव्हान गरेकी छन्। डेमीका ‘सरी नट सरी’, ‘हर्ट अट्याक’, ‘कन्फिडेन्ट’, ‘सोबर’, ‘स्टोन कोल्ड’, ‘कुल फर द समर,’ ‘टेल मी यू लव मी’ लगायतका गीतहरू चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्