काठमाडौं । कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोकसेवा आयोगको निर्णयविरुद्ध दायर रिटको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ।

सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा पेसी तोकिएको छ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेकडरसहितले संक्रमितहरूलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी हिजो सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर लोकसेवा आयोगको परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न निवेदनमा माग गरिएको छ।

गत चैतमा रोकिएका विभिन्न शाखा अधिकृत र नायव सुव्बा तहका परीक्षाहरू सुरू गर्न लोकसेवा आयोगले १८ असोजमा सूचना निकालेको थियो।

आयोगले जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ को बुँदा नम्बर ८ मा ‘परीक्षार्थी आफू कोरोना संक्रमण भए/नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित भएमा परीक्षा केन्द्रमा प्रवेश गर्न नहुने’ उल्लेख छ।

अधिवक्ता अम्बेडकरले उक्त व्यवस्थाले आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरूको हक हनन् हुने रिटमा दावी गरेका छन्।

"> कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोकसेवाको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ आज : Dekhapadhi
कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोकसेवाको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ आज

काठमाडौं । कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोकसेवा आयोगको निर्णयविरुद्ध दायर रिटको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ।

सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा पेसी तोकिएको छ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेकडरसहितले संक्रमितहरूलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी हिजो सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर लोकसेवा आयोगको परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न निवेदनमा माग गरिएको छ।

गत चैतमा रोकिएका विभिन्न शाखा अधिकृत र नायव सुव्बा तहका परीक्षाहरू सुरू गर्न लोकसेवा आयोगले १८ असोजमा सूचना निकालेको थियो।

आयोगले जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ को बुँदा नम्बर ८ मा ‘परीक्षार्थी आफू कोरोना संक्रमण भए/नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित भएमा परीक्षा केन्द्रमा प्रवेश गर्न नहुने’ उल्लेख छ।

अधिवक्ता अम्बेडकरले उक्त व्यवस्थाले आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरूको हक हनन् हुने रिटमा दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्