काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्ररूपमा बढिरहँदा पनि आउजाउ गर्नेको संख्या घटेको छैन।

पछिल्लो साता काठमाडौं उपत्यकामा दैनिक दुई हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदा दैनिक ३५ हजारभन्दा बढीले काठमाडौं आउजाउ गरिरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार हिजो विभिन्न नाकाबाट काठमाडौं उपत्यका आउजाउ गर्ने यात्रुको संख्या ३९ हजार ६१४ रहेको छ।

“गएको २४ घण्टामा (बुधबार) विभिन्न नाका प्रयोग गरी ४ हजार ४९८ ओटा सवारी साधनमा १८ हजार ४५० जना यात्रु उपत्यका भित्रिएका छन्,” ट्राफिक प्रहरीको विज्ञप्तिमा भनिएको छ, “४ हजार ८२६ ओटा सवारी साधनमा २१ हजार १६४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।”

मंगलबार ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्ररूपमा बढिरहँदा पनि आउजाउ गर्नेको संख्या घटेको छैन।

पछिल्लो साता काठमाडौं उपत्यकामा दैनिक दुई हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदा दैनिक ३५ हजारभन्दा बढीले काठमाडौं आउजाउ गरिरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार हिजो विभिन्न नाकाबाट काठमाडौं उपत्यका आउजाउ गर्ने यात्रुको संख्या ३९ हजार ६१४ रहेको छ।

“गएको २४ घण्टामा (बुधबार) विभिन्न नाका प्रयोग गरी ४ हजार ४९८ ओटा सवारी साधनमा १८ हजार ४५० जना यात्रु उपत्यका भित्रिएका छन्,” ट्राफिक प्रहरीको विज्ञप्तिमा भनिएको छ, “४ हजार ८२६ ओटा सवारी साधनमा २१ हजार १६४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।”

मंगलबार ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए।

"> कोरोना संक्रमण तीव्र हुँदा पनि काठमाडौं आउजाउ बढ्दो : Dekhapadhi
कोरोना संक्रमण तीव्र हुँदा पनि काठमाडौं आउजाउ बढ्दो
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्ररूपमा बढिरहँदा पनि आउजाउ गर्नेको संख्या घटेको छैन।

पछिल्लो साता काठमाडौं उपत्यकामा दैनिक दुई हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदा दैनिक ३५ हजारभन्दा बढीले काठमाडौं आउजाउ गरिरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार हिजो विभिन्न नाकाबाट काठमाडौं उपत्यका आउजाउ गर्ने यात्रुको संख्या ३९ हजार ६१४ रहेको छ।

“गएको २४ घण्टामा (बुधबार) विभिन्न नाका प्रयोग गरी ४ हजार ४९८ ओटा सवारी साधनमा १८ हजार ४५० जना यात्रु उपत्यका भित्रिएका छन्,” ट्राफिक प्रहरीको विज्ञप्तिमा भनिएको छ, “४ हजार ८२६ ओटा सवारी साधनमा २१ हजार १६४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।”

मंगलबार ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्