काठमाडौं । नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी ४८ हजार ८३० प्रहरीलाई परिचालन गरेको छ।

चाडबाडमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरणका लागि ‘सुरक्षा योजना’ बनाएर परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै प्रदेश १ मा ७ हजार ९२२ प्रहरी परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ७ हजार ८२५ जना, महानगरीयय प्रहरी कार्यालय रानीपाखेरीले ७ हजार ५५० जना २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले ७ हजार ३१० जना र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले ५ हजार ३०३ जना प्रहरी परिचालन गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयल दीपायलले ५ हजार ५० जना, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ४ हजार १५३ जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ३ हजार ७१७ जना प्रहरी परिचालन गरेको प्रवक्ता कडायतले बताए।

सुरक्षा योजना अनुसार प्रहरीले सातवटै प्रदेश र महानगरीय प्रहरी कार्यालय मातहत ४९० वटा ट्राफिक सहितको संयुक्त चेकिङ टोली परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२६४ वटा यात्रु सहायता कक्षासमेत स्थापना गरेको छ। यात्रुलाई समस्या हुन सक्ने र महंगो भाडा उठाएर यात्रुलाई ठग्न सक्ने भएकोले यात्रु सहायता कक्ष स्थापना गर्नु परेको बताइएको छ।

आवश्यकता अनुसार प्रहरीले चेक प्वाइन्टहरूमा ‘ड्रोन’ र कुकुरको प्रयोग गर्ने भएको छ। सादा पोशाकका प्रहरीलाई पनि टोलटोलमा खटाइएको छ।

चाडबाडका बेला चोरी, तस्करी, लुटपाट, कालोबजारी, पाकेटमारी, जुवातास, ठगीसँगै हत्यासम्मका अपराध अरू बेला भन्दा बढी हुने भएकोले यो समयमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं । नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी ४८ हजार ८३० प्रहरीलाई परिचालन गरेको छ।

"> चाडपर्व सुरक्षा योजनाअन्तर्गत झण्डै ५० हजार प्रहरी परिचालन, ड्रोन र कुकुर पनि प्रयोग गरिने: Dekhapadhi
चाडपर्वमा भीडभाड हुने क्षेत्रमा 'सेफ्टी पिन' अभियानअन्तर्गत खटाइएका प्रहरीलाई निर्देशन दिँदै।
चाडपर्व सुरक्षा योजनाअन्तर्गत झण्डै ५० हजार प्रहरी परिचालन, ड्रोन र कुकुर पनि प्रयोग गरिने
काठमाडौं । नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी ४८ हजार ८३० प्रहरीलाई परिचालन गरेको छ।

चाडबाडमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरणका लागि ‘सुरक्षा योजना’ बनाएर परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै प्रदेश १ मा ७ हजार ९२२ प्रहरी परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ७ हजार ८२५ जना, महानगरीयय प्रहरी कार्यालय रानीपाखेरीले ७ हजार ५५० जना २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले ७ हजार ३१० जना र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले ५ हजार ३०३ जना प्रहरी परिचालन गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयल दीपायलले ५ हजार ५० जना, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ४ हजार १५३ जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ३ हजार ७१७ जना प्रहरी परिचालन गरेको प्रवक्ता कडायतले बताए।

सुरक्षा योजना अनुसार प्रहरीले सातवटै प्रदेश र महानगरीय प्रहरी कार्यालय मातहत ४९० वटा ट्राफिक सहितको संयुक्त चेकिङ टोली परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२६४ वटा यात्रु सहायता कक्षासमेत स्थापना गरेको छ। यात्रुलाई समस्या हुन सक्ने र महंगो भाडा उठाएर यात्रुलाई ठग्न सक्ने भएकोले यात्रु सहायता कक्ष स्थापना गर्नु परेको बताइएको छ।

आवश्यकता अनुसार प्रहरीले चेक प्वाइन्टहरूमा ‘ड्रोन’ र कुकुरको प्रयोग गर्ने भएको छ। सादा पोशाकका प्रहरीलाई पनि टोलटोलमा खटाइएको छ।

चाडबाडका बेला चोरी, तस्करी, लुटपाट, कालोबजारी, पाकेटमारी, जुवातास, ठगीसँगै हत्यासम्मका अपराध अरू बेला भन्दा बढी हुने भएकोले यो समयमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्