काठमाडौं। अमेरिकामा केही दिनअघि गरिएको एक सर्वेक्षणले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्ता बढाइदिएको छ। सर्वेक्षणले भारतीय मूलका अमेरिकी नागरिक डेमोक्रेटप्रति आकर्षित भएको देखाएपछि ट्रम्पको चिन्ता बढेको हो। सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरिएको थियो।

सर्वेक्षणअनुसार कूल दर्ता भएका भारतीय–अमेरिकी मतदातामध्ये ७२ प्रतिशत डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनलाई मत दिने पक्षमा छन्। २२ प्रतिशत भने मौजुदा राष्ट्रपति रिपब्लिकनका ट्रम्पलाई जिताउन चाहन्छन्। बाँकी मतदाता भने तेस्रो पक्ष वा मतदान नै नगर्ने योजनामा रहेका छन्।

सर्वेक्षणले देखाएको छ, ‘‘पछिल्लो समय विकसित धारणाले अधिकांश भारतीय–अमेरिकीले डेमोक्रेटिक पार्टीलाई रुचाएका छन्। दर्ता भएका मतदातामध्ये करिब तीन–चौथाइले बाइडेनलाई समर्थन गर्ने चाहना व्यक्त गरेका छन्।’’

रिपोर्टमुताबिक कमला ह्यारिसले भारतीय–अमेरिकी प्रेरित भएका हुन्। ‘भारतीय–अमेरिकी कसरी मतदान गर्छन्?’ शीर्षकमा सर्वेक्षण गरिएको थियो। र, यसलाई भारतीय–अमेरिकी व्यवहार सर्वेक्षण–२०२० नाम दिइएको थियो। सर्वेक्षण कार्नेजी इनडाउमेन्ट फर इन्टरनेसनलपि, जोन हप्किन्स–एसएआईएस तथा पेनसिल्भेनिया विश्वविद्यालयले मिलेर गरेको हो।

अमेरिकामा करिब २० लाख भारतीय मूलका अमेरिकी नागरिकले यसपटकको राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनेछन्। अमेरिकामा बसोबास गर्दै आएका भारतीयको संख्या ४० लाखभन्दा बढी छ।

ठूलो संख्यामा रहेका भारतीय मूलका अमेरिकी नागरिकको मत संख्या निश्चित रुपमा उल्लेखनीय छ। यो संख्याले निर्वाचन परिणाममा असर पार्ने पक्का छ। यही कारण पनि लामो समयदेखि ट्रम्प र बाइडेन दुवैले यी मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न गर्दै आएका थिए।

डेमोक्रेटिक पार्टीले उपराष्ट्रपतिमा भारतीय मूलकी कमला ह्यारिसलाई साथमा लिनुलाई भारतीय–अमेरिकीको मतको प्रभाव मानिएको छ। ट्रम्प पनि के कम! उनले भारतलाई विभिन्न सहयोग दिने र भारतलाई खुसी पार्नकै लागि चीनविरुद्ध बोल्ने काम गर्दै आएका छन्।

ट्रम्पले कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या भारतले ढाँटेको भनेपछि भने अमेरिकामा रहेका भारतीय चिढिएकोसमेत बताइन्छ। भारतमा यसबारे संसद्मै ट्रम्पको विरोध भएको थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदी भने ट्रम्पकै पक्षमा रहेको विभिन्न सञ्चारमाध्यमले बताउँदै आएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। अमेरिकामा केही दिनअघि गरिएको एक सर्वेक्षणले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्ता बढाइदिएको छ। सर्वेक्षणले भारतीय मूलका अमेरिकी नागरिक डेमोक्रेटप्रति आकर्षित भएको देखाएपछि ट्रम्पको चिन्ता बढेको हो। सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरिएको थियो।

सर्वेक्षणअनुसार कूल दर्ता भएका भारतीय–अमेरिकी मतदातामध्ये ७२ प्रतिशत डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनलाई मत दिने पक्षमा छन्। २२ प्रतिशत भने मौजुदा राष्ट्रपति रिपब्लिकनका ट्रम्पलाई जिताउन चाहन्छन्। बाँकी मतदाता भने तेस्रो पक्ष वा मतदान नै नगर्ने योजनामा रहेका छन्।

सर्वेक्षणले देखाएको छ, ‘‘पछिल्लो समय विकसित धारणाले अधिकांश भारतीय–अमेरिकीले डेमोक्रेटिक पार्टीलाई रुचाएका छन्। दर्ता भएका मतदातामध्ये करिब तीन–चौथाइले बाइडेनलाई समर्थन गर्ने चाहना व्यक्त गरेका छन्।’’

रिपोर्टमुताबिक कमला ह्यारिसले भारतीय–अमेरिकी प्रेरित भएका हुन्। ‘भारतीय–अमेरिकी कसरी मतदान गर्छन्?’ शीर्षकमा सर्वेक्षण गरिएको थियो। र, यसलाई भारतीय–अमेरिकी व्यवहार सर्वेक्षण–२०२० नाम दिइएको थियो। सर्वेक्षण कार्नेजी इनडाउमेन्ट फर इन्टरनेसनलपि, जोन हप्किन्स–एसएआईएस तथा पेनसिल्भेनिया विश्वविद्यालयले मिलेर गरेको हो।

अमेरिकामा करिब २० लाख भारतीय मूलका अमेरिकी नागरिकले यसपटकको राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनेछन्। अमेरिकामा बसोबास गर्दै आएका भारतीयको संख्या ४० लाखभन्दा बढी छ।

ठूलो संख्यामा रहेका भारतीय मूलका अमेरिकी नागरिकको मत संख्या निश्चित रुपमा उल्लेखनीय छ। यो संख्याले निर्वाचन परिणाममा असर पार्ने पक्का छ। यही कारण पनि लामो समयदेखि ट्रम्प र बाइडेन दुवैले यी मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न गर्दै आएका थिए।

डेमोक्रेटिक पार्टीले उपराष्ट्रपतिमा भारतीय मूलकी कमला ह्यारिसलाई साथमा लिनुलाई भारतीय–अमेरिकीको मतको प्रभाव मानिएको छ। ट्रम्प पनि के कम! उनले भारतलाई विभिन्न सहयोग दिने र भारतलाई खुसी पार्नकै लागि चीनविरुद्ध बोल्ने काम गर्दै आएका छन्।

ट्रम्पले कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या भारतले ढाँटेको भनेपछि भने अमेरिकामा रहेका भारतीय चिढिएकोसमेत बताइन्छ। भारतमा यसबारे संसद्मै ट्रम्पको विरोध भएको थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदी भने ट्रम्पकै पक्षमा रहेको विभिन्न सञ्चारमाध्यमले बताउँदै आएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

"> भारतीय-अमेरिकीले कसलाई दिन्छन् भोट?: Dekhapadhi सर्वेक्षणले भारतीय मूलका अमेरिकी नागरिक डेमोक्रेटप्रति आकर्षित भएको देखाएपछि ट्रम्पको चिन्ता बढेको छ।
• सर्वेक्षणअनुसार कूल दर्ता भएका भारतीय-अमेरिकी मतदातामध्ये ७२ प्रतिशत डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई मत दिने पक्षमा छन्।
• अमेरिकामा करिब २० लाख भारतीय मूलका अमेरिकी नागरिकले यस पटकको राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनेछन्।

भारतीय-अमेरिकीले कसलाई दिन्छन् भोट?
काठमाडौं। अमेरिकामा केही दिनअघि गरिएको एक सर्वेक्षणले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्ता बढाइदिएको छ। सर्वेक्षणले भारतीय मूलका अमेरिकी नागरिक डेमोक्रेटप्रति आकर्षित भएको देखाएपछि ट्रम्पको चिन्ता बढेको हो। सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरिएको थियो।

सर्वेक्षणअनुसार कूल दर्ता भएका भारतीय–अमेरिकी मतदातामध्ये ७२ प्रतिशत डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनलाई मत दिने पक्षमा छन्। २२ प्रतिशत भने मौजुदा राष्ट्रपति रिपब्लिकनका ट्रम्पलाई जिताउन चाहन्छन्। बाँकी मतदाता भने तेस्रो पक्ष वा मतदान नै नगर्ने योजनामा रहेका छन्।

सर्वेक्षणले देखाएको छ, ‘‘पछिल्लो समय विकसित धारणाले अधिकांश भारतीय–अमेरिकीले डेमोक्रेटिक पार्टीलाई रुचाएका छन्। दर्ता भएका मतदातामध्ये करिब तीन–चौथाइले बाइडेनलाई समर्थन गर्ने चाहना व्यक्त गरेका छन्।’’

रिपोर्टमुताबिक कमला ह्यारिसले भारतीय–अमेरिकी प्रेरित भएका हुन्। ‘भारतीय–अमेरिकी कसरी मतदान गर्छन्?’ शीर्षकमा सर्वेक्षण गरिएको थियो। र, यसलाई भारतीय–अमेरिकी व्यवहार सर्वेक्षण–२०२० नाम दिइएको थियो। सर्वेक्षण कार्नेजी इनडाउमेन्ट फर इन्टरनेसनलपि, जोन हप्किन्स–एसएआईएस तथा पेनसिल्भेनिया विश्वविद्यालयले मिलेर गरेको हो।

अमेरिकामा करिब २० लाख भारतीय मूलका अमेरिकी नागरिकले यसपटकको राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनेछन्। अमेरिकामा बसोबास गर्दै आएका भारतीयको संख्या ४० लाखभन्दा बढी छ।

ठूलो संख्यामा रहेका भारतीय मूलका अमेरिकी नागरिकको मत संख्या निश्चित रुपमा उल्लेखनीय छ। यो संख्याले निर्वाचन परिणाममा असर पार्ने पक्का छ। यही कारण पनि लामो समयदेखि ट्रम्प र बाइडेन दुवैले यी मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न गर्दै आएका थिए।

डेमोक्रेटिक पार्टीले उपराष्ट्रपतिमा भारतीय मूलकी कमला ह्यारिसलाई साथमा लिनुलाई भारतीय–अमेरिकीको मतको प्रभाव मानिएको छ। ट्रम्प पनि के कम! उनले भारतलाई विभिन्न सहयोग दिने र भारतलाई खुसी पार्नकै लागि चीनविरुद्ध बोल्ने काम गर्दै आएका छन्।

ट्रम्पले कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या भारतले ढाँटेको भनेपछि भने अमेरिकामा रहेका भारतीय चिढिएकोसमेत बताइन्छ। भारतमा यसबारे संसद्मै ट्रम्पको विरोध भएको थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदी भने ट्रम्पकै पक्षमा रहेको विभिन्न सञ्चारमाध्यमले बताउँदै आएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्