एजेन्सी। भारतको उत्तर प्रदेशमा फिल्म हलहरूलाई ६ महिनाको लाइसेन्स शुल्क छुट दिइने भएको छ।

प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार यो घोषणा गरेको समाचार एजेन्सी पिटिआइले जनाएको छ। उत्तर प्रदेश राज्य सरकारको घोषणाअनुसार मल्टिप्लेक्स र सिनेमा घरहरूलाई यस वर्षको १ अप्रिलदेखि ३० सेप्टेम्बरसम्मको अवधिका लागि लाइसेन्स शुल्क छुट दिइएको हो।

मुख्यमन्त्रीका अनुसार उत्तर प्रदेश सिनेमा (नियमन) अधिनियम, १९५५ को धारा १० बमोजिम यो छुट दिइएको हो। लकडाउनको कारण मल्टिप्लेक्स र सिनेमा घर यस दौरान बन्द भएपछि यो छुटले सञ्चालकहरूलाई राहत हुने सरकारी प्रवक्ताले जनाएका छन्।

राज्य सरकारले कोभिड–१९ को सावधानीका शर्तबमोजिम १५ अक्टोबरदेखि फिल्म हल खोल्न अनुमति दिएको छ।

" /> एजेन्सी। भारतको उत्तर प्रदेशमा फिल्म हलहरूलाई ६ महिनाको लाइसेन्स शुल्क छुट दिइने भएको छ।

प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार यो घोषणा गरेको समाचार एजेन्सी पिटिआइले जनाएको छ। उत्तर प्रदेश राज्य सरकारको घोषणाअनुसार मल्टिप्लेक्स र सिनेमा घरहरूलाई यस वर्षको १ अप्रिलदेखि ३० सेप्टेम्बरसम्मको अवधिका लागि लाइसेन्स शुल्क छुट दिइएको हो।

मुख्यमन्त्रीका अनुसार उत्तर प्रदेश सिनेमा (नियमन) अधिनियम, १९५५ को धारा १० बमोजिम यो छुट दिइएको हो। लकडाउनको कारण मल्टिप्लेक्स र सिनेमा घर यस दौरान बन्द भएपछि यो छुटले सञ्चालकहरूलाई राहत हुने सरकारी प्रवक्ताले जनाएका छन्।

राज्य सरकारले कोभिड–१९ को सावधानीका शर्तबमोजिम १५ अक्टोबरदेखि फिल्म हल खोल्न अनुमति दिएको छ।

"> उत्तर प्रदेशमा फिल्म हललाई ६ महिनाको शुल्क छुट: Dekhapadhi
उत्तर प्रदेशमा फिल्म हललाई ६ महिनाको शुल्क छुट
एजेन्सी। भारतको उत्तर प्रदेशमा फिल्म हलहरूलाई ६ महिनाको लाइसेन्स शुल्क छुट दिइने भएको छ।

प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार यो घोषणा गरेको समाचार एजेन्सी पिटिआइले जनाएको छ। उत्तर प्रदेश राज्य सरकारको घोषणाअनुसार मल्टिप्लेक्स र सिनेमा घरहरूलाई यस वर्षको १ अप्रिलदेखि ३० सेप्टेम्बरसम्मको अवधिका लागि लाइसेन्स शुल्क छुट दिइएको हो।

मुख्यमन्त्रीका अनुसार उत्तर प्रदेश सिनेमा (नियमन) अधिनियम, १९५५ को धारा १० बमोजिम यो छुट दिइएको हो। लकडाउनको कारण मल्टिप्लेक्स र सिनेमा घर यस दौरान बन्द भएपछि यो छुटले सञ्चालकहरूलाई राहत हुने सरकारी प्रवक्ताले जनाएका छन्।

राज्य सरकारले कोभिड–१९ को सावधानीका शर्तबमोजिम १५ अक्टोबरदेखि फिल्म हल खोल्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्