बलेवा। बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पश्चिम बागलुङको तमानखोला गाउँपालिका-२ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन्। सामाजिक सञ्जालमा तस्वीर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले हिजो रातभर खानतलासी गरेको थियो।
प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ परेकाहरूको बयानका आधारमा गाउँमा थप बन्दुकहरू लुकिछिपी राखेको आशंकमा खोजी जारी छ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बरामद गरिएका संख्या अझै बढ्न सक्छ। विनाइजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भइरहेको छ ।
अभिभावककको मोबाइल फोन चलाएका बालकले बन्दुक फेसबुकमा पोष्‍ट गरेपछि प्रहरीले सर्च थालेको थियो। रासस
" /> बलेवा। बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पश्चिम बागलुङको तमानखोला गाउँपालिका-२ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन्। सामाजिक सञ्जालमा तस्वीर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले हिजो रातभर खानतलासी गरेको थियो।
प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ परेकाहरूको बयानका आधारमा गाउँमा थप बन्दुकहरू लुकिछिपी राखेको आशंकमा खोजी जारी छ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बरामद गरिएका संख्या अझै बढ्न सक्छ। विनाइजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भइरहेको छ ।
अभिभावककको मोबाइल फोन चलाएका बालकले बन्दुक फेसबुकमा पोष्‍ट गरेपछि प्रहरीले सर्च थालेको थियो। रासस
"> फेसबुकमा भरुवा बन्दुकको तस्वीर पोष्‍ट भएपछि...: Dekhapadhi
फेसबुकमा भरुवा बन्दुकको तस्वीर पोष्‍ट भएपछि...
बलेवा। बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पश्चिम बागलुङको तमानखोला गाउँपालिका-२ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन्। सामाजिक सञ्जालमा तस्वीर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले हिजो रातभर खानतलासी गरेको थियो।
प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ परेकाहरूको बयानका आधारमा गाउँमा थप बन्दुकहरू लुकिछिपी राखेको आशंकमा खोजी जारी छ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बरामद गरिएका संख्या अझै बढ्न सक्छ। विनाइजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्