एजेन्सी। विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको रोकथामका लागि फ्रान्सको पेरिससहित अन्य ९ सहरमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ।
राष्ट्रपति इम्यानुएल मैक्रोंले एक टेलिभिजन अन्तर्वार्तामा आगामी शनिबारबाट ९ वटा सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने घोषणा गरेका हुन्। यससँगै फ्रान्समा स्वास्थ्य आपत्काल पनि लागु गरिएको छ।
बुधबार मात्र फ्रान्समा थप २२,९५१ जना कोरोना सङ्क्रमित भएका थिए।
बिबिसी
" />

">
कोरोना सङ्क्रमण बढेसँगै फ्रान्सका ९ सहरमा रात्रिकालीन कर्फ्यु: Dekhapadhi
कोरोना सङ्क्रमण बढेसँगै फ्रान्सका ९ सहरमा रात्रिकालीन कर्फ्यु
<p style="text-align: justify;">एजेन्सी। विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको रोकथामका लागि फ्रान्सको पेरिससहित अन्य ९ सहरमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ। </p>
<p style="text-align: justify;">राष्ट्रपति इम्यानुएल मैक्रोंले एक टेलिभिजन अन्तर्वार्तामा आगामी शनिबारबाट ९ वटा सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने घोषणा गरेका हुन्। यससँगै फ्रान्समा स्वास्थ्य आपत्काल पनि लागु गरिएको छ। </p>
<p style="text-align: justify;">बुधबार मात्र फ्रान्समा थप २२,९५१ जना कोरोना सङ्क्रमित भएका थिए। </p>
<p style="text-align: right;"><em>बिबिसी</em></p>