काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ , बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १ , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै पर्सि यी प्रदेशसहित लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ , बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १ , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै पर्सि यी प्रदेशसहित लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ। 

"> तीन दिनको मौसम पूर्वानुमान : देशका अधिकांश ठाउँ सफा रहने: Dekhapadhi
तीन दिनको मौसम पूर्वानुमान : देशका अधिकांश ठाउँ सफा रहने <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ , बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">भोलि प्रदेश १ , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै पर्सि यी प्रदेशसहित लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्