एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फर्स्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन्। 

यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ। 

आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फर्स्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भनेकी छिन्, “स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो।”

वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन। 

" /> एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फर्स्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन्। 

यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ। 

आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फर्स्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भनेकी छिन्, “स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो।”

वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन। 

"> ट्रम्पका छोरालाई कोरोना सङ्क्रमण: Dekhapadhi डोनाल्ड ट्रम्पका छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
  • वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण देखिएको छैन। 
  • ">
    ट्रम्पका छोरालाई कोरोना सङ्क्रमण <p style="text-align: justify;">एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फर्स्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फर्स्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भनेकी छिन्, &ldquo;स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो।&rdquo;</p> <p style="text-align: justify;">वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्