कैलाली। खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका ८ नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। सिलिन्डर पड्किदा टिनले छाएको भान्सा कोठाको छाना नै उडाएको छ।

घाइते हुनेमा ७० वर्षीय विष्टसहित ६५ वर्षीया विमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । 

उनले प्रहरी टोलीले उनीहरुको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको बताए। घाइतेमध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

" /> कैलाली। खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका ८ नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। सिलिन्डर पड्किदा टिनले छाएको भान्सा कोठाको छाना नै उडाएको छ।

घाइते हुनेमा ७० वर्षीय विष्टसहित ६५ वर्षीया विमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । 

उनले प्रहरी टोलीले उनीहरुको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको बताए। घाइतेमध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

"> धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते: Dekhapadhi
धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते <p style="text-align: justify;">कैलाली। खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीन जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका ८ नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। सिलिन्डर पड्किदा टिनले छाएको भान्सा कोठाको छाना नै उडाएको छ।</p> <p style="text-align: justify;">घाइते हुनेमा ७० वर्षीय विष्टसहित ६५ वर्षीया विमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।&nbsp;</p> <p style="text-align: justify;">उनले प्रहरी टोलीले उनीहरुको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पुर्&zwj;याइएको बताए। घाइतेमध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्