काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका-६ का जयमंगल प्रसादको हत्यामा दोषी ठहर गरिएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ परेकामा श्यामकिशोर प्रसाद कुशवाहा रहेका छन्। उनी बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ (साविक अतृगंज गा.वि.स. वडा नम्बर–७ ) का हुन्।
२०४४ भदौ १२ गते उनले जयमंगलको हत्या गरेका थिए। जिल्ला अदालत बाराले २०४७ असोज २८ गते हत्यामा दोषी ठहर्‍याउँदै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
उनी प्राय: भारतमा लुकिछिपी बस्दै आएका थिए। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान सीमावर्ती क्षेत्रबाट  उनलाई पक्राउ गरेको हो।
" /> काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका-६ का जयमंगल प्रसादको हत्यामा दोषी ठहर गरिएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ परेकामा श्यामकिशोर प्रसाद कुशवाहा रहेका छन्। उनी बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ (साविक अतृगंज गा.वि.स. वडा नम्बर–७ ) का हुन्।
२०४४ भदौ १२ गते उनले जयमंगलको हत्या गरेका थिए। जिल्ला अदालत बाराले २०४७ असोज २८ गते हत्यामा दोषी ठहर्‍याउँदै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
उनी प्राय: भारतमा लुकिछिपी बस्दै आएका थिए। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान सीमावर्ती क्षेत्रबाट  उनलाई पक्राउ गरेको हो।
"> ३० वर्षअघि भएको हत्याका दोषी पक्राउ: Dekhapadhi
३० वर्षअघि भएको हत्याका दोषी पक्राउ
काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका-६ का जयमंगल प्रसादको हत्यामा दोषी ठहर गरिएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ परेकामा श्यामकिशोर प्रसाद कुशवाहा रहेका छन्। उनी बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ (साविक अतृगंज गा.वि.स. वडा नम्बर–७ ) का हुन्।
उनी प्राय: भारतमा लुकिछिपी बस्दै आएका थिए। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान सीमावर्ती क्षेत्रबाट  उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्