काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी काली बेदी खुनाको हत्या आफ्नै देवरले गरेको खुलेको छ।
२६ वर्षीय देवर मानसिंह खुनाले भाउजू काली बेदीको हत्या गरेको स्वीकारेका छन्।

कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापा क्षेत्रीले घरायसी विवादका कारण माछा मार्न खोला गएको बेला भाउजुको हत्या गरेको स्वीकारेको बताए। “शंका लागेर हामीले बुधबार (आज) नियन्त्रणमा लियौं। र, उनले प्रारम्भिक अनुसन्धानको क्रममा हत्या गरेको स्वीकारेका छन्,” उनले देखापढीलाई बताए।

भाउज काली र मानसिंह मंगलबार माछा मार्न भन्दै गौडी खोलामा गएका थिए। तर, घरमा मानसिंह मात्रै फर्किए। स्थानीयवासीले खोजी गर्ने क्रममा बुधबार गौडी खोलाको किनारमा रहेको बालुवामा पुरिएको अवस्थामा काली बेदीको शव फेला परेको डीएसपी क्षेत्रीले बताए।

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक भने छैन। कसरी हत्या गरे भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ।

" /> काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी काली बेदी खुनाको हत्या आफ्नै देवरले गरेको खुलेको छ।
२६ वर्षीय देवर मानसिंह खुनाले भाउजू काली बेदीको हत्या गरेको स्वीकारेका छन्।

कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापा क्षेत्रीले घरायसी विवादका कारण माछा मार्न खोला गएको बेला भाउजुको हत्या गरेको स्वीकारेको बताए। “शंका लागेर हामीले बुधबार (आज) नियन्त्रणमा लियौं। र, उनले प्रारम्भिक अनुसन्धानको क्रममा हत्या गरेको स्वीकारेका छन्,” उनले देखापढीलाई बताए।

भाउज काली र मानसिंह मंगलबार माछा मार्न भन्दै गौडी खोलामा गएका थिए। तर, घरमा मानसिंह मात्रै फर्किए। स्थानीयवासीले खोजी गर्ने क्रममा बुधबार गौडी खोलाको किनारमा रहेको बालुवामा पुरिएको अवस्थामा काली बेदीको शव फेला परेको डीएसपी क्षेत्रीले बताए।

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक भने छैन। कसरी हत्या गरे भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ।

"> देवरले गरे भाउजुको हत्या: Dekhapadhi
देवरले गरे भाउजुको हत्या
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी काली बेदी खुनाको हत्या आफ्नै देवरले गरेको खुलेको छ।
२६ वर्षीय देवर मानसिंह खुनाले भाउजू काली बेदीको हत्या गरेको स्वीकारेका छन्।

कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापा क्षेत्रीले घरायसी विवादका कारण माछा मार्न खोला गएको बेला भाउजुको हत्या गरेको स्वीकारेको बताए। “शंका लागेर हामीले बुधबार (आज) नियन्त्रणमा लियौं। र, उनले प्रारम्भिक अनुसन्धानको क्रममा हत्या गरेको स्वीकारेका छन्,” उनले देखापढीलाई बताए।

भाउज काली र मानसिंह मंगलबार माछा मार्न भन्दै गौडी खोलामा गएका थिए। तर, घरमा मानसिंह मात्रै फर्किए। स्थानीयवासीले खोजी गर्ने क्रममा बुधबार गौडी खोलाको किनारमा रहेको बालुवामा पुरिएको अवस्थामा काली बेदीको शव फेला परेको डीएसपी क्षेत्रीले बताए।

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक भने छैन। कसरी हत्या गरे भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्