काठमाडौं। कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका ९५८ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले  बिभिन्न देशबाट उद्धार गरी उनीहरुलाई स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण अप्ठेरोमा परी स्वदेश फर्कने नेपालीको संख्या १ लाख ७ हजार २८७ पुगेको छ। 

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज कतारबाट तीन वटा उडानमा ४९८ जना, युएईबाट एउटा उडानमा १५६ जना, साउदी अरबबाट एउटा उडानमा ९१ जना र मलेसियाबाट ३५३ जना स्वदेश फर्केका छन्। 

स्वदेश फर्केकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको सीसीएमसीले जनाएको छ। 
 
" /> काठमाडौं। कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका ९५८ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले  बिभिन्न देशबाट उद्धार गरी उनीहरुलाई स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण अप्ठेरोमा परी स्वदेश फर्कने नेपालीको संख्या १ लाख ७ हजार २८७ पुगेको छ। 

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज कतारबाट तीन वटा उडानमा ४९८ जना, युएईबाट एउटा उडानमा १५६ जना, साउदी अरबबाट एउटा उडानमा ९१ जना र मलेसियाबाट ३५३ जना स्वदेश फर्केका छन्। 

स्वदेश फर्केकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको सीसीएमसीले जनाएको छ। 
 
"> विदेशमा अलपत्र परेका ९५८ जना आज स्वदेश फर्किए: Dekhapadhi
विदेशमा अलपत्र परेका ९५८ जना आज स्वदेश फर्किए <p style="text-align: justify;">काठमाडौं। कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका ९५८ जना नेपाली आज स्वदेश फर्केका छन्। सरकारले&nbsp; बिभिन्न देशबाट उद्धार गरी उनीहरुलाई&nbsp;स्वदेश फर्काएको हो। योसँगै कोरोनाका कारण अप्ठेरोमा परी स्वदेश फर्कने नेपालीको संख्या १ लाख ७ हजार २८७ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज कतारबाट तीन वटा उडानमा ४९८ जना, युएईबाट एउटा उडानमा १५६ जना, साउदी अरबबाट एउटा उडानमा ९१ जना र मलेसियाबाट ३५३ जना स्वदेश फर्केका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वदेश फर्केकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी&nbsp;सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको सीसीएमसीले जनाएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्