काठमाडौं। कात्तिक ७ गतेदेखि नेपालमा क्लिन फिड लागु हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालमा अब बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिइने जनाएको छ। 

नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा त्यस्ता च्यानल बन्द गरिने मन्त्रालयले जनाएको छ। विभिन्न संघसंस्थाले क्लिनफिड लागु गर्ने समय थप गर्न माग गर्दै आएका थिए। तर, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ले तयारीका लागि भन्दै एक वर्ष समय दिएको थियो। तर, अझै तयार नभएको भन्दै समय थप गर्न माग गरिएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै म्याद थप गर्न नसकिने जनाएको हो। 

क्लिनफिड लागु गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज तथा विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरूले आग्रह गर्दै आएका थिए।

" /> काठमाडौं। कात्तिक ७ गतेदेखि नेपालमा क्लिन फिड लागु हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालमा अब बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिइने जनाएको छ। 

नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा त्यस्ता च्यानल बन्द गरिने मन्त्रालयले जनाएको छ। विभिन्न संघसंस्थाले क्लिनफिड लागु गर्ने समय थप गर्न माग गर्दै आएका थिए। तर, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ले तयारीका लागि भन्दै एक वर्ष समय दिएको थियो। तर, अझै तयार नभएको भन्दै समय थप गर्न माग गरिएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै म्याद थप गर्न नसकिने जनाएको हो। 

क्लिनफिड लागु गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज तथा विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरूले आग्रह गर्दै आएका थिए।

"> कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने: Dekhapadhi
कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने <p style="text-align: justify;">काठमाडौं। कात्तिक ७ गतेदेखि नेपालमा क्लिन फिड लागु हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालमा अब बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिइने जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा त्यस्ता च्यानल बन्द गरिने मन्त्रालयले जनाएको छ। विभिन्न संघसंस्थाले क्लिनफिड लागु गर्ने समय थप गर्न माग गर्दै आएका थिए। तर, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ले तयारीका लागि भन्दै एक वर्ष समय दिएको थियो। तर, अझै तयार नभएको भन्दै समय थप गर्न माग गरिएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै म्याद थप गर्न नसकिने जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">क्लिनफिड लागु गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज तथा विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरूले आग्रह गर्दै आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्