काठमाडौं। भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले कात्तिकमा नेपाल भ्रमण गर्ने भएका छन्।

“विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले २०७६ माघ २० गते नै निर्णय गरेको थियो।” 

भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

केही महिनाअघि नेपालले भारतद्वारा अतिक्रमण गरिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भनि विज्ञप्ति निकाल्दा उनले चीनको उक्साहटमा नेपाल बोलेको आरोप लगाएका थिए। उनको उक्त भनाइ नेपाल र भारत दुवै देशमा विवादित बनेको थियो।  

" /> काठमाडौं। भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले कात्तिकमा नेपाल भ्रमण गर्ने भएका छन्।

“विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले २०७६ माघ २० गते नै निर्णय गरेको थियो।” 

भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

केही महिनाअघि नेपालले भारतद्वारा अतिक्रमण गरिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भनि विज्ञप्ति निकाल्दा उनले चीनको उक्साहटमा नेपाल बोलेको आरोप लगाएका थिए। उनको उक्त भनाइ नेपाल र भारत दुवै देशमा विवादित बनेको थियो।  

"> भारतीय स्थल सेनाध्यक्ष नरावणे नेपाल आउने तय: Dekhapadhi
भारतीय स्थल सेनाध्यक्ष नरावणे नेपाल आउने तय <p style="text-align: justify;">काठमाडौं। भारतका&nbsp;स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले कात्तिकमा नेपाल&nbsp;भ्रमण गर्ने भएका छन्।</p> <p style="text-align: justify;">&ldquo;विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कात्तिक&nbsp;महिनामा हुने भएको छ,&rdquo; नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, &ldquo;यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले २०७६ माघ २० गते नै निर्णय गरेको थियो।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।</p> <p style="text-align: justify;">केही महिनाअघि नेपालले भारतद्वारा अतिक्रमण गरिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भनि विज्ञप्ति निकाल्दा उनले चीनको उक्साहटमा नेपाल बोलेको आरोप लगाएका थिए। उनको उक्त भनाइ&nbsp;नेपाल र भारत दुवै देशमा विवादित बनेको थियो। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्