काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनवाइ बुधवार पनि स्थगित हुन पुगेको छ। सर्वोच्चका न्यायाधीशलगायत कोभिड–१९ संक्रमित भएका कारण उपाध्यक्ष गौतम विरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा चढ्न नसकेपछि सुनवाइ स्थगित भएको हो।

यसअघि गत असोज २१ गते हुने भनिएको सुनवाइ पनि न्यायाधीशहरु आइसोलेसनमा बसेपछि स्थगित भएको थियो। सरकारले बर्दिया–१ वाट प्रतिनिधि सभामा पराजय भएका गौतमलाई पुनः राष्ट्रिय सभामा मनोनीत गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको हो। रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक भुमिका दिन रोक लगाएको थियो।

गौतमको विरुद्धमा अन्तरिम आदेश दिएको सर्वोच्चले सो बिषयलाई संवैधानिक इजालसवाट निरुपण गर्ने भनेको छ। तर, यसैै बीचमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना संक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दाहेर्दैको सूचीबाट हटाइएको थियो।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीश रहे पनि उनीहरु कन्ट्याक्ट ट्रेसिङका कारण होम क्वारेन्टाइनमा छन्।

अधिवक्ता त्रिपाठीले मुद्दा पेशीमा नचढेको जनाउँदै दसैंपछाडि मात्रै गौतमको मुद्दामा सुनवाइ हुनसक्ने जनाएका छन्। घटस्थापनादेखी अदालत बन्द हुने भएकाले गौतमको सुनवाई दसैंपछाडि मात्रै हुन सक्ने उनको भनाइ छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनवाइ बुधवार पनि स्थगित हुन पुगेको छ। सर्वोच्चका न्यायाधीशलगायत कोभिड–१९ संक्रमित भएका कारण उपाध्यक्ष गौतम विरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा चढ्न नसकेपछि सुनवाइ स्थगित भएको हो।

यसअघि गत असोज २१ गते हुने भनिएको सुनवाइ पनि न्यायाधीशहरु आइसोलेसनमा बसेपछि स्थगित भएको थियो। सरकारले बर्दिया–१ वाट प्रतिनिधि सभामा पराजय भएका गौतमलाई पुनः राष्ट्रिय सभामा मनोनीत गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको हो। रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक भुमिका दिन रोक लगाएको थियो।

गौतमको विरुद्धमा अन्तरिम आदेश दिएको सर्वोच्चले सो बिषयलाई संवैधानिक इजालसवाट निरुपण गर्ने भनेको छ। तर, यसैै बीचमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना संक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दाहेर्दैको सूचीबाट हटाइएको थियो।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीश रहे पनि उनीहरु कन्ट्याक्ट ट्रेसिङका कारण होम क्वारेन्टाइनमा छन्।

अधिवक्ता त्रिपाठीले मुद्दा पेशीमा नचढेको जनाउँदै दसैंपछाडि मात्रै गौतमको मुद्दामा सुनवाइ हुनसक्ने जनाएका छन्। घटस्थापनादेखी अदालत बन्द हुने भएकाले गौतमको सुनवाई दसैंपछाडि मात्रै हुन सक्ने उनको भनाइ छ।

"> वामदेव गौतमको मुद्दामा आज पनि सुनवाइ हुन सकेन, अब दसैंपछि : Dekhapadhi संवैधानिक इजलासका न्यायाधीशहरु कन्ट्याक्ट ट्रेसिङमा परेर होम क्वारेन्टाइनमा छन्।
• यसअघि गत असोज २१ गते हुने भनिएको सुनवाइ पनि न्यायाधीशहरु आइसोलेसनमा बसेपछि स्थगित भएको थियो।

वामदेव गौतमको मुद्दामा आज पनि सुनवाइ हुन सकेन, अब दसैंपछि
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनवाइ बुधवार पनि स्थगित हुन पुगेको छ। सर्वोच्चका न्यायाधीशलगायत कोभिड–१९ संक्रमित भएका कारण उपाध्यक्ष गौतम विरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा चढ्न नसकेपछि सुनवाइ स्थगित भएको हो।

यसअघि गत असोज २१ गते हुने भनिएको सुनवाइ पनि न्यायाधीशहरु आइसोलेसनमा बसेपछि स्थगित भएको थियो। सरकारले बर्दिया–१ वाट प्रतिनिधि सभामा पराजय भएका गौतमलाई पुनः राष्ट्रिय सभामा मनोनीत गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको हो। रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक भुमिका दिन रोक लगाएको थियो।

गौतमको विरुद्धमा अन्तरिम आदेश दिएको सर्वोच्चले सो बिषयलाई संवैधानिक इजालसवाट निरुपण गर्ने भनेको छ। तर, यसैै बीचमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना संक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दाहेर्दैको सूचीबाट हटाइएको थियो।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीश रहे पनि उनीहरु कन्ट्याक्ट ट्रेसिङका कारण होम क्वारेन्टाइनमा छन्।

अधिवक्ता त्रिपाठीले मुद्दा पेशीमा नचढेको जनाउँदै दसैंपछाडि मात्रै गौतमको मुद्दामा सुनवाइ हुनसक्ने जनाएका छन्। घटस्थापनादेखी अदालत बन्द हुने भएकाले गौतमको सुनवाई दसैंपछाडि मात्रै हुन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्