उदयपुर। त्रियुगा नगरपालिका-३, बसपार्क नजिक सडकमा प्रदेश १–०२–००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> उदयपुर। त्रियुगा नगरपालिका-३, बसपार्क नजिक सडकमा प्रदेश १–०२–००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

"> गाडीको ठक्करबाट एकजनाकाे मृत्यु: Dekhapadhi
गाडीको ठक्करबाट एकजनाकाे मृत्यु <p style="text-align: justify;">उदयपुर।&nbsp;त्रियुगा नगरपालिका-३, बसपार्क नजिक सडकमा प्रदेश १&ndash;०२&ndash;००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्