काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित नारायणी सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश मल्ल ठकुरीको मंगलबार मृत्यु भएको छ।
जुम्लाको तिला गाउँपालिका-९ खोप्डी बस्ने ३३ वर्षीय मनबहादुर थापाको ७ वर्षीय छोरा नरेन्द्र थापाको सोही ठाउँस्थित तिलाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।
त्यस्तै ईलामको ईलाम नगरपालिका-३ पुवा मजुवा जल्केनी बस्ने ४४ वर्षीय तारावीर राई सोही ठाउँस्थित खोलाखर्क खोल्सीको बाँसको पुलमुनी पानीमा डुबेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित नारायणी सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश मल्ल ठकुरीको मंगलबार मृत्यु भएको छ।जुम्लाको तिला गाउँपालिका-९ खोप्डी बस्ने ३३ वर्षीय मनबहादुर थापाको ७ वर्षीय छोरा नरेन्द्र थापाको सोही ठाउँस्थित तिलाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।
त्यस्तै ईलामको ईलाम नगरपालिका-३ पुवा मजुवा जल्केनी बस्ने ४४ वर्षीय तारावीर राई सोही ठाउँस्थित खोलाखर्क खोल्सीको बाँसको पुलमुनी पानीमा डुबेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
">