माेरङ। मोरङको रतुवामाई नगरपालिका-१०, सातमेडी बस्ने २४ वर्षीय रबिन लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ। 

आफ्नै घर अगाडिको मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

" /> माेरङ। मोरङको रतुवामाई नगरपालिका-१०, सातमेडी बस्ने २४ वर्षीय रबिन लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ। 

आफ्नै घर अगाडिको मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"> करेन्ट लागेर एकजनाकाे मृत्यु: Dekhapadhi
करेन्ट लागेर एकजनाकाे मृत्यु <p style="text-align: justify;">माेरङ।&nbsp;मोरङको रतुवामाई नगरपालिका-१०, सातमेडी बस्ने २४ वर्षीय रबिन लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आफ्नै घर अगाडिको मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्