नुवाकोट। बेलकोट गढी नगरपालिका-५ सार्कीथोकबाट गाई काटेको आरोपमा २ जना गएराति पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरीसहित पक्राउ गरेको हो।

" /> नुवाकोट। बेलकोट गढी नगरपालिका-५ सार्कीथोकबाट गाई काटेको आरोपमा २ जना गएराति पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरीसहित पक्राउ गरेको हो।

"> गाई काटेको आरोपमा दुईजना पक्राउ : Dekhapadhi
गाई काटेको आरोपमा दुईजना पक्राउ  <p style="text-align: justify;">नुवाकोट। बेलकोट गढी नगरपालिका-५ सार्कीथोकबाट गाई काटेको आरोपमा २ जना गएराति पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरीसहित पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्