भक्तपुर। भक्तपुर नगरपालिका-९, ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> भक्तपुर। भक्तपुर नगरपालिका-९, ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> प्रहरीमाथि हातपात गर्ने पक्राउ : Dekhapadhi
प्रहरीमाथि हातपात गर्ने पक्राउ  <p style="text-align: justify;">भक्तपुर।&nbsp;भक्तपुर नगरपालिका-९, ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्