काठमाडौं। रौतहटको कटहरिया नगरपालिका-५, पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो गाँजासहित  कटहरिया नगरपालिका-१, भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय  कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका-३, तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। रौतहटको कटहरिया नगरपालिका-५, पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो गाँजासहित  कटहरिया नगरपालिका-१, भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय  कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका-३, तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गाँजासहित दुईजना पक्राउ: Dekhapadhi
गाँजासहित दुईजना पक्राउ
काठमाडौं। रौतहटको कटहरिया नगरपालिका-५, पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो गाँजासहित  कटहरिया नगरपालिका-१, भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय  कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका-३, तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्