काठमाडौं। सोमबारको तुलनामा विभिन्न नाका हुँदै  हिजो ६ हजार ७८८ जना कम यात्रु काठमाडौं आउजाउ गरेका छन्। 

पछिल्लो २४ घण्टा (मंगलबार) विभिन्‍न नाका प्रयोग गरी ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। 

मंगलबार ४ हजार ४०९ ओटा सवारीसाधनमा १७ हजार १८१ जना यात्रु उपत्यका भित्रिए। सोही दिन ४ हजार ६७१ ओटा सवारीसाधनमा १८ हजार ४२५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। 

सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ५ हजार १०५ ओटा सवारीसाधनमा २१ हजार २९९ जना यात्रु उपत्यका भित्रिएका थिए भने ५ हजार २९ ओटा सवारी साधनमा २१ हजार ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।  

" /> काठमाडौं। सोमबारको तुलनामा विभिन्न नाका हुँदै  हिजो ६ हजार ७८८ जना कम यात्रु काठमाडौं आउजाउ गरेका छन्। 

पछिल्लो २४ घण्टा (मंगलबार) विभिन्‍न नाका प्रयोग गरी ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। 

मंगलबार ४ हजार ४०९ ओटा सवारीसाधनमा १७ हजार १८१ जना यात्रु उपत्यका भित्रिए। सोही दिन ४ हजार ६७१ ओटा सवारीसाधनमा १८ हजार ४२५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। 

सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ५ हजार १०५ ओटा सवारीसाधनमा २१ हजार २९९ जना यात्रु उपत्यका भित्रिएका थिए भने ५ हजार २९ ओटा सवारी साधनमा २१ हजार ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।  

"> २४ घण्टामा ३५ हजार ६०६ यात्रुले काठमाडौं आउजाउ गरे: Dekhapadhi
२४ घण्टामा ३५ हजार ६०६ यात्रुले काठमाडौं आउजाउ गरे <p style="text-align: justify;">काठमाडौं। सोमबारको तुलनामा विभिन्न नाका हुँदै &nbsp;हिजो ६ हजार ७८८ जना कम यात्रु काठमाडौं आउजाउ गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टा (मंगलबार) विभिन्&zwj;न नाका प्रयोग गरी ३५ हजार ६०६ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">मंगलबार ४ हजार ४०९ ओटा सवारीसाधनमा १७ हजार १८१ जना यात्रु उपत्यका भित्रिए। सोही दिन ४ हजार ६७१ ओटा सवारीसाधनमा १८ हजार ४२५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सोमबार ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ५ हजार १०५ ओटा सवारीसाधनमा २१ हजार २९९ जना यात्रु उपत्यका भित्रिएका थिए भने ५ हजार २९ ओटा सवारी साधनमा २१ हजार ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्