काठमाडौं। देशका विभिन्‍न स्थानमा भएका सवारी दुर्घटनामा २३ जना घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३५ वटा सवारी दुर्घटना हुँदा २० जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाईतेहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ।

यस्तै, महोत्तरीको मटिहानी नगरपालिका-३ मा हिजो साँझ मोटरसाइकलको ठक्करबाट स्थानीय ४० वर्षीया मञ्चुन देवी साह घाइते भएकी छिन्।

उनको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। मटिहानीबाट पिपरा जाँदै गरेको ज. ७ प ५५५८ नम्बरको मोटरसाइकलले मञ्चुन देवीलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो। ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरी चौकी धिरापुरले नियन्त्रणमा लिएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपरा नजिकै हिजो बेलुकी टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन्।

सिमराबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ९६२२ नम्बरको टिपरले साइकलमा सवार महोत्तरीको भंगाहा ३ का ५० वर्षीय राजेन्द्र सिंहलाई ठक्कर दिएको थियो।

सिमरास्थित अल्पाइन अस्पतालमा घाइतेको उपचार भइरहेको छ। दुर्घटनापश्चात फरार रहेका चालकलाई इलाका प्रहरी कार्यालय जितपुरले खोजी रहेको छ।

सप्तरीको रुपनी गाउँपालिका-१ रुपनी चोकमा हिजो बेलुकी साढे ७ बजे बा. ५७ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्।

घाइते हुनेमा रुपनी-१ रायपुरका ३५ वर्षीय दयानन्द यादव रहेका छन्। घाइतेलाई उपचारको लागि विराटनगर स्थ्ति युनिक अस्पताल पठाइएको छ। मोटरसाइकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। देशका विभिन्‍न स्थानमा भएका सवारी दुर्घटनामा २३ जना घाइते भएका छन्।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा २३ जना घाइते: Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा २३ जना घाइते

प्रतिक्रिया दिनुहोस्