काठमाडौं । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) को रिपोर्टमा नेपाल विश्व शान्तिको ७६औं स्थानमा परेको छ ।

आईईपीले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स, २०१९’का अनुसार १६३ राष्ट्रमध्ये नेपाल ७६औं स्थानमा परेको हो ।

यो गत वर्षभन्दा १२ स्थान माथि हो । रिपोर्टमा आइसल्याण्ड पहिलो स्थानमा छ ।

त्यस्तै दोस्रोमा न्यूजील्यान्ड, तेस्रोमा पोर्चुगल, चौथोमा अष्ट्रिया र पाँचौ स्थानमा डेनमार्क परेको छ ।

त्यसैगरी क्रमश क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् ।

भूटान १५औं, श्रीलंका ७२, भारत १४१, पाकिस्तान १५३ र बाङ्लादेश १०१औं स्थानमा परेका छन् । छिमेकी मुलुक चीन ११०औं स्थानमा छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका १२८औं स्थानमा छ ।

आईईपीले घरेलु तथा अन्तर्राष्ट्रिय द्वन्द्व, अपराध, सामाजिक सुरक्षा, आतंकवाद, प्रहरी तथा सैनिकको अवस्थालगायत २३ इन्डिकेटरको मूल्याङ्कन गरेर रिपोर्ट प्रकाशन गर्छ ।

यो वर्ष ८७ राष्ट्रमा शान्तिको अवस्थामा सुधार आएको छ भने ७६ राष्ट्रको अवस्था ओरालो लागेको छ ।

यो वर्ष अफगानिस्तान सबैभन्दा अशान्त देश बन्न पुगेको छ । अफगानिस्थान १६३औं नम्बरमा छ भने सिरिया १६२ स्थानमा परेको छ ।

" /> काठमाडौं । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) को रिपोर्टमा नेपाल विश्व शान्तिको ७६औं स्थानमा परेको छ ।

आईईपीले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स, २०१९’का अनुसार १६३ राष्ट्रमध्ये नेपाल ७६औं स्थानमा परेको हो ।

यो गत वर्षभन्दा १२ स्थान माथि हो । रिपोर्टमा आइसल्याण्ड पहिलो स्थानमा छ ।

त्यस्तै दोस्रोमा न्यूजील्यान्ड, तेस्रोमा पोर्चुगल, चौथोमा अष्ट्रिया र पाँचौ स्थानमा डेनमार्क परेको छ ।

त्यसैगरी क्रमश क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् ।

भूटान १५औं, श्रीलंका ७२, भारत १४१, पाकिस्तान १५३ र बाङ्लादेश १०१औं स्थानमा परेका छन् । छिमेकी मुलुक चीन ११०औं स्थानमा छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका १२८औं स्थानमा छ ।

आईईपीले घरेलु तथा अन्तर्राष्ट्रिय द्वन्द्व, अपराध, सामाजिक सुरक्षा, आतंकवाद, प्रहरी तथा सैनिकको अवस्थालगायत २३ इन्डिकेटरको मूल्याङ्कन गरेर रिपोर्ट प्रकाशन गर्छ ।

यो वर्ष ८७ राष्ट्रमा शान्तिको अवस्थामा सुधार आएको छ भने ७६ राष्ट्रको अवस्था ओरालो लागेको छ ।

यो वर्ष अफगानिस्तान सबैभन्दा अशान्त देश बन्न पुगेको छ । अफगानिस्थान १६३औं नम्बरमा छ भने सिरिया १६२ स्थानमा परेको छ ।

"> विश्व शान्तिमा नेपाल ७६औं स्थानमा, गत वर्षभन्दा १२ स्थान माथि: Dekhapadhi
विश्व शान्तिमा नेपाल ७६औं स्थानमा, गत वर्षभन्दा १२ स्थान माथि
काठमाडौं । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) को रिपोर्टमा नेपाल विश्व शान्तिको ७६औं स्थानमा परेको छ ।

आईईपीले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स, २०१९’का अनुसार १६३ राष्ट्रमध्ये नेपाल ७६औं स्थानमा परेको हो ।

यो गत वर्षभन्दा १२ स्थान माथि हो । रिपोर्टमा आइसल्याण्ड पहिलो स्थानमा छ ।

त्यस्तै दोस्रोमा न्यूजील्यान्ड, तेस्रोमा पोर्चुगल, चौथोमा अष्ट्रिया र पाँचौ स्थानमा डेनमार्क परेको छ ।

त्यसैगरी क्रमश क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् ।

भूटान १५औं, श्रीलंका ७२, भारत १४१, पाकिस्तान १५३ र बाङ्लादेश १०१औं स्थानमा परेका छन् । छिमेकी मुलुक चीन ११०औं स्थानमा छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका १२८औं स्थानमा छ ।

आईईपीले घरेलु तथा अन्तर्राष्ट्रिय द्वन्द्व, अपराध, सामाजिक सुरक्षा, आतंकवाद, प्रहरी तथा सैनिकको अवस्थालगायत २३ इन्डिकेटरको मूल्याङ्कन गरेर रिपोर्ट प्रकाशन गर्छ ।

यो वर्ष ८७ राष्ट्रमा शान्तिको अवस्थामा सुधार आएको छ भने ७६ राष्ट्रको अवस्था ओरालो लागेको छ ।

यो वर्ष अफगानिस्तान सबैभन्दा अशान्त देश बन्न पुगेको छ । अफगानिस्थान १६३औं नम्बरमा छ भने सिरिया १६२ स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्