कञ्‍चनपुर। बेदकोट नगरपालिका-३ चौरीका २१ वर्षीय दिनेश साउदको करेन्ट लागेर मृत्यु भएको छ। 

पसलमा काम गर्दै गरेका बेला साउदलाई हिजो करेन्ट लागेको हो।

करेन्ट लागेर बेहोस भएका उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 

साउको शव अस्पतालमा परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको छ। रासस

" /> कञ्‍चनपुर। बेदकोट नगरपालिका-३ चौरीका २१ वर्षीय दिनेश साउदको करेन्ट लागेर मृत्यु भएको छ। 

पसलमा काम गर्दै गरेका बेला साउदलाई हिजो करेन्ट लागेको हो।

करेन्ट लागेर बेहोस भएका उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 

साउको शव अस्पतालमा परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको छ। रासस

"> करेन्ट लागेर युवकको मृत्यु: Dekhapadhi
करेन्ट लागेर युवकको मृत्यु <p style="text-align: justify;">कञ्&zwj;चनपुर। बेदकोट नगरपालिका-३ चौरीका २१ वर्षीय दिनेश साउदको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पसलमा काम गर्दै गरेका बेला साउदलाई हिजो करेन्ट लागेको हो।</p> <p style="text-align: justify;">करेन्ट लागेर बेहोस भएका उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्&zwj;याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">साउको शव अस्पतालमा परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्