काठमाडौं। सोमबार अजरबैजान र आर्मेनियाबीच नागोर्नो-काराबाख क्षेत्रमा पुनः रक्तपातपूर्ण संघर्ष भएको छ। यी दुई मुलुकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हस्तक्षेपपश्चात् हालै संघर्षविराम सम्झौता गरेका थिए।

संघर्षविराममा दुवै देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए। पछिल्लो संघर्षमा थुप्रै मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएको बताइएको छ।

रुसी विदेशमन्त्री सेर्गेई लाभारोभको संलग्नतामा मस्कोमा वार्ता भएपछि शनिबार मध्यान्हदेखि संघर्षविराम लागू भएको थियो। संघर्षविरामले दुई देशबीच वार्ता अघि बढाउन सहज हुने अपेक्षा गरिएको थियो। तर, सम्झौता केही दिनमात्रै टिक्न सक्यो।

संघर्षविराम सम्झौताको उल्लंघनमा एकले अर्कोलाई दोष दिँदै आएका छन्। दुई पक्षबीच सप्ताहन्तदेखि सुरु भएको संघर्ष सोमबार बिहानसम्म जारी छ।

आर्मेनियाका रक्षा मन्त्रालयका प्रवक्ता सुसान स्टिपेनियनले सोमाबार भने, ‘‘अजरबैजानी बलले संघर्ष भएको दक्षिणी मोर्चामा व्यापकरूपमा गोली चलाएका छन्।’’

अजरबैजानले पनि आफूले संघर्षविराम सम्झौता पालना गरेको दाबी गरिरहेको छ। उसले आर्मेनियाली बलले अजरबैजानको गोरनबोय, तेरतेर तथा अगदम क्षेत्रमा गोली चलाएको आरोप लगाएको छ। यी क्षेत्र नागोर्नो-काराबाख नजिक पर्छन्।

अजरबैजान र आर्मेनियाली सेनाबीच हालैको युद्ध सेप्टेम्बर २७ मा सुरु भएको थियो। युद्धमा सयौं मानिस मर्नुका साथै कयौं पलायन भएका थिए। यो क्षेत्र अजरबैजानमा पर्छ, तर त्यसमाथि आर्मेनिया समर्थित जातीय समूहको नियन्त्रण रहँदै आएको छ।

(एजेन्सी)

" /> काठमाडौं। सोमबार अजरबैजान र आर्मेनियाबीच नागोर्नो-काराबाख क्षेत्रमा पुनः रक्तपातपूर्ण संघर्ष भएको छ। यी दुई मुलुकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हस्तक्षेपपश्चात् हालै संघर्षविराम सम्झौता गरेका थिए।

संघर्षविराममा दुवै देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए। पछिल्लो संघर्षमा थुप्रै मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएको बताइएको छ।

रुसी विदेशमन्त्री सेर्गेई लाभारोभको संलग्नतामा मस्कोमा वार्ता भएपछि शनिबार मध्यान्हदेखि संघर्षविराम लागू भएको थियो। संघर्षविरामले दुई देशबीच वार्ता अघि बढाउन सहज हुने अपेक्षा गरिएको थियो। तर, सम्झौता केही दिनमात्रै टिक्न सक्यो।

संघर्षविराम सम्झौताको उल्लंघनमा एकले अर्कोलाई दोष दिँदै आएका छन्। दुई पक्षबीच सप्ताहन्तदेखि सुरु भएको संघर्ष सोमबार बिहानसम्म जारी छ।

आर्मेनियाका रक्षा मन्त्रालयका प्रवक्ता सुसान स्टिपेनियनले सोमाबार भने, ‘‘अजरबैजानी बलले संघर्ष भएको दक्षिणी मोर्चामा व्यापकरूपमा गोली चलाएका छन्।’’

अजरबैजानले पनि आफूले संघर्षविराम सम्झौता पालना गरेको दाबी गरिरहेको छ। उसले आर्मेनियाली बलले अजरबैजानको गोरनबोय, तेरतेर तथा अगदम क्षेत्रमा गोली चलाएको आरोप लगाएको छ। यी क्षेत्र नागोर्नो-काराबाख नजिक पर्छन्।

अजरबैजान र आर्मेनियाली सेनाबीच हालैको युद्ध सेप्टेम्बर २७ मा सुरु भएको थियो। युद्धमा सयौं मानिस मर्नुका साथै कयौं पलायन भएका थिए। यो क्षेत्र अजरबैजानमा पर्छ, तर त्यसमाथि आर्मेनिया समर्थित जातीय समूहको नियन्त्रण रहँदै आएको छ।

(एजेन्सी)

"> काम लागेन अजरबैजान र आर्मेनियाबीचको संघर्षविराम: Dekhapadhi
काम लागेन अजरबैजान र आर्मेनियाबीचको संघर्षविराम
काठमाडौं। सोमबार अजरबैजान र आर्मेनियाबीच नागोर्नो-काराबाख क्षेत्रमा पुनः रक्तपातपूर्ण संघर्ष भएको छ। यी दुई मुलुकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हस्तक्षेपपश्चात् हालै संघर्षविराम सम्झौता गरेका थिए।

संघर्षविराममा दुवै देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए। पछिल्लो संघर्षमा थुप्रै मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएको बताइएको छ।

रुसी विदेशमन्त्री सेर्गेई लाभारोभको संलग्नतामा मस्कोमा वार्ता भएपछि शनिबार मध्यान्हदेखि संघर्षविराम लागू भएको थियो। संघर्षविरामले दुई देशबीच वार्ता अघि बढाउन सहज हुने अपेक्षा गरिएको थियो। तर, सम्झौता केही दिनमात्रै टिक्न सक्यो।

संघर्षविराम सम्झौताको उल्लंघनमा एकले अर्कोलाई दोष दिँदै आएका छन्। दुई पक्षबीच सप्ताहन्तदेखि सुरु भएको संघर्ष सोमबार बिहानसम्म जारी छ।

आर्मेनियाका रक्षा मन्त्रालयका प्रवक्ता सुसान स्टिपेनियनले सोमाबार भने, ‘‘अजरबैजानी बलले संघर्ष भएको दक्षिणी मोर्चामा व्यापकरूपमा गोली चलाएका छन्।’’

अजरबैजानले पनि आफूले संघर्षविराम सम्झौता पालना गरेको दाबी गरिरहेको छ। उसले आर्मेनियाली बलले अजरबैजानको गोरनबोय, तेरतेर तथा अगदम क्षेत्रमा गोली चलाएको आरोप लगाएको छ। यी क्षेत्र नागोर्नो-काराबाख नजिक पर्छन्।

अजरबैजान र आर्मेनियाली सेनाबीच हालैको युद्ध सेप्टेम्बर २७ मा सुरु भएको थियो। युद्धमा सयौं मानिस मर्नुका साथै कयौं पलायन भएका थिए। यो क्षेत्र अजरबैजानमा पर्छ, तर त्यसमाथि आर्मेनिया समर्थित जातीय समूहको नियन्त्रण रहँदै आएको छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्