काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक-भी’ माथि अमेरिकाले अविश्वास गर्दै आएपछि त्यसको सूत्र प्रसिद्ध चिकित्सक तथा संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीसमक्ष प्रस्तुत गर्न तयार रहेको रुसले बताएको छ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)का प्रमुख कार्यकारी किरि मितरेभले मंगलबार सीएनएनसँगको वार्तामा यस्तो घोषणा गरेका हुन्।

डा. फाउचीले रुसी भ्याक्सिनको सुरक्षा र क्षमतामाथि हालै आशंका प्रकट गरेका थिए। सोही आशंकाको जवाफमा मितरेभले भने, ‘‘यदि हामीलाई डा. फाउचीले बोलाए भने भ्याक्सिनका बारेमा जानकारी दिन पाउँदा खुशी लाग्ने छ। सबैभन्दा राम्रो कुरो त के हो भने, उनी हामीले तयार पारेको भ्याक्सिनबारे अध्ययन गरुन्, यसले कसरी काम गर्छ भनेर। डा. फाउची नै एक यस्ता व्यक्ति बन्न सक्छन्, जसले अमेरिका र रुसबीचको असमझदारीको खाडल पुर्न मद्दत पनि गर्न सक्छन्। यदि उनी अराजनीतिक व्यक्ति हुन् भने उनले रुसी भ्याक्सिनबारे थोरै ध्यान दिए भने तथ्य बुझ्न गाह्रो छैन।’’

रुसी भ्याक्सिन स्पुतनिक-भी संसारकै पहिलो खोप हो, जसले गामालिया रिसर्च इन्स्टिच्युट अफ एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीबाट स्वीकृतिसमेत पाइसकेको छ।

यो भ्याक्सिन अगस्ट ११ मा विकसित गरिएको थियो। यो अब विश्व स्वास्थ्य संगठनको प्रोटोकलमुताबिक आवश्यक तेस्रो चरणको परीक्षण पूरा गर्ने क्रममा छ।

(एजेन्सी)

" /> काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक-भी’ माथि अमेरिकाले अविश्वास गर्दै आएपछि त्यसको सूत्र प्रसिद्ध चिकित्सक तथा संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीसमक्ष प्रस्तुत गर्न तयार रहेको रुसले बताएको छ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)का प्रमुख कार्यकारी किरि मितरेभले मंगलबार सीएनएनसँगको वार्तामा यस्तो घोषणा गरेका हुन्।

डा. फाउचीले रुसी भ्याक्सिनको सुरक्षा र क्षमतामाथि हालै आशंका प्रकट गरेका थिए। सोही आशंकाको जवाफमा मितरेभले भने, ‘‘यदि हामीलाई डा. फाउचीले बोलाए भने भ्याक्सिनका बारेमा जानकारी दिन पाउँदा खुशी लाग्ने छ। सबैभन्दा राम्रो कुरो त के हो भने, उनी हामीले तयार पारेको भ्याक्सिनबारे अध्ययन गरुन्, यसले कसरी काम गर्छ भनेर। डा. फाउची नै एक यस्ता व्यक्ति बन्न सक्छन्, जसले अमेरिका र रुसबीचको असमझदारीको खाडल पुर्न मद्दत पनि गर्न सक्छन्। यदि उनी अराजनीतिक व्यक्ति हुन् भने उनले रुसी भ्याक्सिनबारे थोरै ध्यान दिए भने तथ्य बुझ्न गाह्रो छैन।’’

रुसी भ्याक्सिन स्पुतनिक-भी संसारकै पहिलो खोप हो, जसले गामालिया रिसर्च इन्स्टिच्युट अफ एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीबाट स्वीकृतिसमेत पाइसकेको छ।

यो भ्याक्सिन अगस्ट ११ मा विकसित गरिएको थियो। यो अब विश्व स्वास्थ्य संगठनको प्रोटोकलमुताबिक आवश्यक तेस्रो चरणको परीक्षण पूरा गर्ने क्रममा छ।

(एजेन्सी)

"> स्पुतनिक-भी भ्याक्सिनको सूत्र अमेरिकालाई दिन रुस तयार: Dekhapadhi
स्पुतनिक-भी भ्याक्सिनको सूत्र अमेरिकालाई दिन रुस तयार
काठमाडौं। कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक-भी’ माथि अमेरिकाले अविश्वास गर्दै आएपछि त्यसको सूत्र प्रसिद्ध चिकित्सक तथा संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीसमक्ष प्रस्तुत गर्न तयार रहेको रुसले बताएको छ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)का प्रमुख कार्यकारी किरि मितरेभले मंगलबार सीएनएनसँगको वार्तामा यस्तो घोषणा गरेका हुन्।

डा. फाउचीले रुसी भ्याक्सिनको सुरक्षा र क्षमतामाथि हालै आशंका प्रकट गरेका थिए। सोही आशंकाको जवाफमा मितरेभले भने, ‘‘यदि हामीलाई डा. फाउचीले बोलाए भने भ्याक्सिनका बारेमा जानकारी दिन पाउँदा खुशी लाग्ने छ। सबैभन्दा राम्रो कुरो त के हो भने, उनी हामीले तयार पारेको भ्याक्सिनबारे अध्ययन गरुन्, यसले कसरी काम गर्छ भनेर। डा. फाउची नै एक यस्ता व्यक्ति बन्न सक्छन्, जसले अमेरिका र रुसबीचको असमझदारीको खाडल पुर्न मद्दत पनि गर्न सक्छन्। यदि उनी अराजनीतिक व्यक्ति हुन् भने उनले रुसी भ्याक्सिनबारे थोरै ध्यान दिए भने तथ्य बुझ्न गाह्रो छैन।’’

रुसी भ्याक्सिन स्पुतनिक-भी संसारकै पहिलो खोप हो, जसले गामालिया रिसर्च इन्स्टिच्युट अफ एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीबाट स्वीकृतिसमेत पाइसकेको छ।

यो भ्याक्सिन अगस्ट ११ मा विकसित गरिएको थियो। यो अब विश्व स्वास्थ्य संगठनको प्रोटोकलमुताबिक आवश्यक तेस्रो चरणको परीक्षण पूरा गर्ने क्रममा छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्