गलकोट। महामारी र लामो वर्षात्‌का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम पुनः अगाडि बढेको छ।
गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिएको थियो।
विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम शुरू गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण निर्माण कार्य धकेलिएको हो।
अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले बताए।
अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ।
आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने लक्ष्य राखिएको छ। धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा चार करोड रकम विनियोजन गरेको थियो।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एअरलाइन्स तथा तारा एअरलाइन्सले केही महीना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ। रासस
" /> गलकोट। महामारी र लामो वर्षात्‌का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम पुनः अगाडि बढेको छ।
गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिएको थियो।
विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम शुरू गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण निर्माण कार्य धकेलिएको हो।
अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले बताए।
अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ।
आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने लक्ष्य राखिएको छ। धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा चार करोड रकम विनियोजन गरेको थियो।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एअरलाइन्स तथा तारा एअरलाइन्सले केही महीना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ। रासस
"> बलेवा विमानस्थल धावनमार्गको रोकिएको कालोपत्रेको काम पुन: शुरू: Dekhapadhi
बलेवा विमानस्थल धावनमार्गको रोकिएको कालोपत्रेको काम पुन: शुरू
गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिएको थियो।
विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम शुरू गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण निर्माण कार्य धकेलिएको हो।
अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले बताए।
अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ।
आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने लक्ष्य राखिएको छ। धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा चार करोड रकम विनियोजन गरेको थियो।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एअरलाइन्स तथा तारा एअरलाइन्सले केही महीना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ। रासस
प्रतिक्रिया दिनुहोस्