काठमाडौं। बाँके र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित नर्सिङ होमअगाडि मोटरसाइकलले ठक्कर दिँदा दाङ गढवा गाउँपालिका–७ की २ वर्षीया सीता चौधरीको मृत्यु भएको हो।

चाैधरीलाई ४ असोज बिहान पौने ११ बजे माेटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। मोटरसाइकल चालक फरार रहेको ट्राफिक प्रहरीको भनाइ छ।

यस्तै दाङमा ३ असोज राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर गइरहेको रा ४ प ७४९३ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घोराही उपमहानगरपालिका–९ का २५ वर्षीय मनोज विश्वकर्मा र वडा–५ २५ वर्षकै दीपक विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुईजनाकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

" /> काठमाडौं। बाँके र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित नर्सिङ होमअगाडि मोटरसाइकलले ठक्कर दिँदा दाङ गढवा गाउँपालिका–७ की २ वर्षीया सीता चौधरीको मृत्यु भएको हो।

चाैधरीलाई ४ असोज बिहान पौने ११ बजे माेटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। मोटरसाइकल चालक फरार रहेको ट्राफिक प्रहरीको भनाइ छ।

यस्तै दाङमा ३ असोज राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर गइरहेको रा ४ प ७४९३ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घोराही उपमहानगरपालिका–९ का २५ वर्षीय मनोज विश्वकर्मा र वडा–५ २५ वर्षकै दीपक विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुईजनाकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

"> बाँके र दाङमा दुर्घटना, तीनको मृत्यु: Dekhapadhi
बाँके र दाङमा दुर्घटना, तीनको मृत्यु
काठमाडौं। बाँके र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित नर्सिङ होमअगाडि मोटरसाइकलले ठक्कर दिँदा दाङ गढवा गाउँपालिका–७ की २ वर्षीया सीता चौधरीको मृत्यु भएको हो।

चाैधरीलाई ४ असोज बिहान पौने ११ बजे माेटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। मोटरसाइकल चालक फरार रहेको ट्राफिक प्रहरीको भनाइ छ।

यस्तै दाङमा ३ असोज राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर गइरहेको रा ४ प ७४९३ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घोराही उपमहानगरपालिका–९ का २५ वर्षीय मनोज विश्वकर्मा र वडा–५ २५ वर्षकै दीपक विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुईजनाकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्