वीरगञ्‍ज। पर्सामा भन्सार छलेर भित्र्याइएका अवैध समान बरामद गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छुट्टाछुट्टै ठाउँबाट ११ लाख २२ हजार ६०५ रूपैयाँ बराबरको सामान बरामद गरिएको हो। 

प्रहरीले बरामद गरिएका सामानहरूमा मटर, हार्डवेयर, लताकपडालगायत छन्। 

सीमामा रहेका प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेका ती सामान थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको छ। 

" /> वीरगञ्‍ज। पर्सामा भन्सार छलेर भित्र्याइएका अवैध समान बरामद गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छुट्टाछुट्टै ठाउँबाट ११ लाख २२ हजार ६०५ रूपैयाँ बराबरको सामान बरामद गरिएको हो। 

प्रहरीले बरामद गरिएका सामानहरूमा मटर, हार्डवेयर, लताकपडालगायत छन्। 

सीमामा रहेका प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेका ती सामान थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको छ। 

"> भन्सार छलेर भित्र्याइएका ११ लाखभन्दा बढीको सामान बरामद: Dekhapadhi
भन्सार छलेर भित्र्याइएका ११ लाखभन्दा बढीको सामान बरामद <p style="text-align: justify;">वीरगञ्&zwj;ज। पर्सामा भन्सार छलेर भित्र्याइएका अवैध समान बरामद गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छुट्टाछुट्टै ठाउँबाट ११ लाख २२ हजार ६०५ रूपैयाँ बराबरको सामान बरामद गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले बरामद गरिएका सामानहरूमा मटर, हार्डवेयर, लताकपडालगायत छन्।&nbsp;</p> <p style="text-align: justify;">सीमामा रहेका प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेका ती सामान थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्&zwj;ज भन्सार कार्यालयमा बुझाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्