काठमाडौं। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा  आंशिक बदली रहनेछ।

प्रदेश १ , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पर्सि यी प्रदेशको साथै लुम्बिनीका केहि ठाउँमा पनि हल्का पानी पर्ने छ।

" /> काठमाडौं। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा  आंशिक बदली रहनेछ।

प्रदेश १ , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पर्सि यी प्रदेशको साथै लुम्बिनीका केहि ठाउँमा पनि हल्का पानी पर्ने छ।

"> मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भू-भागमा सामान्य पानी पर्ने: Dekhapadhi आगामी २४ घण्टा मौसमसम्बन्धी कुनै चेतावनी तथा परामर्श नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
• भोलि र पर्सि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भू-भागमा सामान्य पानी पर्ने
काठमाडौं। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा  आंशिक बदली रहनेछ।

प्रदेश १ , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पर्सि यी प्रदेशको साथै लुम्बिनीका केहि ठाउँमा पनि हल्का पानी पर्ने छ।

प्रतिक्रिया दिनुहोस्