खाेटाङ। खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष १० लाख बजेट विनियोजन गरेको छ।

कच्चा पदार्थ (कपास) अभावमा संकटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीका लागि बजेट छुट्याएकाे हाे।

पछिल्लो समय संकटमा पर्दै गएको पुर्ख्याैली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७/०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन्। रासस

" /> खाेटाङ। खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष १० लाख बजेट विनियोजन गरेको छ।

कच्चा पदार्थ (कपास) अभावमा संकटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीका लागि बजेट छुट्याएकाे हाे।

पछिल्लो समय संकटमा पर्दै गएको पुर्ख्याैली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७/०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन्। रासस

"> हलेसी तुवाचुङमा कपास खेतीका लागि १० लाख बजेट विनियाेजन: Dekhapadhi
हलेसी तुवाचुङमा कपास खेतीका लागि १० लाख बजेट विनियाेजन <p style="text-align: justify;">खाेटाङ।&nbsp;खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवर्द्धन&nbsp;गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष १०&nbsp;लाख बजेट विनियोजन गरेको छ।</p> <p style="text-align: justify;">कच्चा पदार्थ (कपास) अभावमा संकटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीका लागि बजेट छुट्याएकाे हाे।</p> <p style="text-align: justify;">पछिल्लो समय संकटमा पर्दै गएको पुर्ख्याैली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७/०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्