ललितपुर। ललितपुर महानगरपालिका-६ लगनखेलस्थित पाटन औद्यौगिक क्षेत्रभित्र रहेको देव आल्मुनियम इन्डष्ट्रिज प्रालिमा विद्युत सर्ट भई मङ्गलबार बिहान आगलागी भएको छ।

आगलागी हुँदा आल्मुनियम हिट गर्ने मेसिन जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> ललितपुर। ललितपुर महानगरपालिका-६ लगनखेलस्थित पाटन औद्यौगिक क्षेत्रभित्र रहेको देव आल्मुनियम इन्डष्ट्रिज प्रालिमा विद्युत सर्ट भई मङ्गलबार बिहान आगलागी भएको छ।

आगलागी हुँदा आल्मुनियम हिट गर्ने मेसिन जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> लगनखेलमा आगलागी, १२ लाखको क्षति: Dekhapadhi ललितपुरको पाटन औद्यौगिक क्षेत्रभित्र रहेको देव आल्मुनियम इन्डष्ट्रिज प्रालिमा आगलागी भएको छ।
  • आगलागी हुँदा आल्मुनियम हिट गर्ने मेसिन जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
  • दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
  • ">
    लगनखेलमा आगलागी, १२ लाखको क्षति <p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका-६ लगनखेलस्थित पाटन औद्यौगिक क्षेत्रभित्र रहेको देव आल्मुनियम इन्डष्ट्रिज प्रालिमा विद्युत सर्ट भई मङ्गलबार बिहान आगलागी भएको छ।</p> <p style="text-align: justify;">आगलागी हुँदा आल्मुनियम हिट गर्ने मेसिन जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्