चितवन। चितवनको भरतपुर महानगरपालिका-१० हाकिमचोकमा ना ५ ख ८२०३ नम्बरको टिपरले साइकललाई मंगलबार ठक्कर दिँदा साइकलचालक पर्सा सिर्सिया नगरपालिका बस्ने ४५ वर्षीय ललन पासवानको मृत्यु भएको छ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

">
टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु: Dekhapadhi
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका ४५ वर्षीय ललन पासवानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
">
टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु
<p style="text-align: justify;">चितवन। चितवनको भरतपुर महानगरपालिका-१० हाकिमचोकमा ना ५ ख ८२०३ नम्बरको टिपरले साइकललाई मंगलबार ठक्कर दिँदा साइकलचालक पर्सा सिर्सिया नगरपालिका बस्ने ४५ वर्षीय ललन पासवानको मृत्यु भएको छ।<br />
<br />
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>