काठमाडौं। ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं बौद्ध बस्ने काभ्रे रोशी गाउँपालिका-५ घर भएका २८ वर्षीय काजी लामा भन्ने रोजकुमार लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
२०७४ असार ९ गते काठमाडौं कमलादीस्थित टाइम्स क्लबको पार्किङस्थलमा चेङगा तामाङलाई व्यक्तिगत रिसइबीका कारण लामासमेतले इँटा र रडले प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त मालीगाउँ पठाइएको उक्त महाशाखाले जनाएको छ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त मालीगाउँ पठाइएको उक्त महाशाखाले जनाएको छ।">
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ