तनहुँ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी घिरिङ गाउँपालिका-५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत तनहुँले २०४८ फागुन १९ गते उनलाई कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना १६ दिन कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> तनहुँ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी घिरिङ गाउँपालिका-५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत तनहुँले २०४८ फागुन १९ गते उनलाई कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना १६ दिन कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ: Dekhapadhi
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
तनहुँ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी घिरिङ गाउँपालिका-५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत तनहुँले २०४८ फागुन १९ गते उनलाई कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना १६ दिन कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्