सुनसरीमा १५ वर्षीया किशोरी बलात्कृत
<p style="text-align: justify;">सुनसरी। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोशी गाउँपालिका-७ बस्ने २५ वर्षीय मनोज कुमार रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">रामले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।<br />
<br />
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>