सुनसरीबाट विभिन्न पटाका बरामद
<p style="text-align: justify;">सुनसरी। हरिनगरा गाउँपालिका-१ घिर्नी पुल छेउबाट १५० प्याकेट झिलझिले, ६३६ पिस फुलझरी र १५० प्याकेट पटाका मंगलबार प्रहरीले बरामद गरेको छ।<br />
<br />
प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
