धनुषा। धनुषाको धनुषाधाम नगरपालिका–४ सर्सा चिरैयास्थित सडकमा दुईवटा साइकल एक आपसमा ठक्कर खाई सोमबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय वीरेन्द्र सदाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने १५ वर्षीय कृष्णा यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुवै साइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> धनुषा। धनुषाको धनुषाधाम नगरपालिका–४ सर्सा चिरैयास्थित सडकमा दुईवटा साइकल एक आपसमा ठक्कर खाई सोमबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय वीरेन्द्र सदाको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

">