काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ धुनिवेसी नगरपालिका-५ घर भएका ५१ वर्षीय पञ्चम कौलियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनले २०७५ असार २२ गते उनलाई बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-२३ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

कौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक पुरूषलाई सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक दिएका थिए। चेक साट्न जाँदा उनको खातामा पर्याप्त रकम नभएपछि बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ।

" /> काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ धुनिवेसी नगरपालिका-५ घर भएका ५१ वर्षीय पञ्चम कौलियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनले २०७५ असार २२ गते उनलाई बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-२३ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

कौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक पुरूषलाई सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक दिएका थिए। चेक साट्न जाँदा उनको खातामा पर्याप्त रकम नभएपछि बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ।

"> बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा धादिङ धुनिवेसी नगरपालिका-५ घर भएका ५१ वर्षीय पञ्चम कौलिया।
• उच्च अदालत पाटनले २०७५ असार २२ गते उनलाई बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ धुनिवेसी नगरपालिका-५ घर भएका ५१ वर्षीय पञ्चम कौलियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनले २०७५ असार २२ गते उनलाई बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-२३ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

कौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक पुरूषलाई सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंक लिमिटेडको चेक दिएका थिए। चेक साट्न जाँदा उनको खातामा पर्याप्त रकम नभएपछि बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्