काठमाडौं। विभिन्न मितिमा काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ५३ लाख ३१ हजार २५३ रूपैयाँ बराबरको सामान ठगी गरेको आरोपमा एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-७ बाह्रबिसे घर भएका ३३ वर्षीय विक्रम शाह रहेका छन्।
प्रहरीका अनुसार थापाले विभिन्न पसलबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, इलोक्ट्रोनिक र स्टेसनरीसमेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठगी गरेका थिए।
ठगी गर्दै हिँडेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई ठगी गरेको सामानसहित पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

काठमाडौ र ललितपुरमा ५३ लाखभन्दा बढीको सामान ठगी गर्ने शाह पक्राउ: Dekhapadhi
पक्राउ पर्नेमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-७ बाह्रबिसे घर भएका ३३ वर्षीय विक्रम शाह रहेका छन्।
काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ५३ लाख ३१ हजार २५३ रूपैयाँ बराबरको सामान ठगी गरेको आरोप।
काठमाडौ र ललितपुरमा ५३ लाखभन्दा बढीको सामान ठगी गर्ने शाह पक्राउ