काठमाडौं। देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन्।

ललितपुर, कपिलवस्तु, कैलाली, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली र काठमाडौंमा उनीहरू मृत अवस्थामा फेला परेको पहरीले जनाएको छ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१४ कुलेश्वर सामुदायिक प्रहरी कार्यालयनजिक ग्यारेजको छेउमा हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१८ नख्खु घर भएका ४७ वर्षीय आसमान तामाङ सोही महानगरपालिका-२१ खोकनास्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ घेराउजोत कोठी नदीमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१ खुनगाई बस्ने १८ वर्षीय दीपक यादव आइतबार मृत अवस्थामा फेला परेका छन्।  असोज १८ गतेदेखि खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला परेको हो।

यसैगरी, कैलालीको कैलारी गाउँपालिका-७ मिलनपुर शिविर बस्ने ४७ वर्षीया विर्मादेवी विक आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-३ भलायोखर्क बस्ने ६७ वर्षीय डम्बरकुमारी कटुवाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

उदयपुरको उदयपुरगढी गाउँपालिका-६ रातमाटे दमार बस्ने ५४ वर्षीय दलबहादुर सुवेदी खत्री सोही ठाउँस्थित वैजनाथ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका-१ जखनी बस्ने ७८ वर्षीय चित्रबहादुर सार्की घरदेखि करिब दुई किलोमिटर टाढा जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन्। खाना खाई घाँस काट्न गएका उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उनको शव उक्त जंगलमा फेला परेको हो।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन्।

"> सात जना मृत अवस्थामा फेला: Dekhapadhi ललितपुर, कपिलवस्तु, कैलाली, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली र काठमाडौंमा गरी सात जना मृत अवस्थामा फेला परेको पहरीले जनाएको छ। ">
सात जना मृत अवस्थामा फेला
काठमाडौं। देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन्।

ललितपुर, कपिलवस्तु, कैलाली, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली र काठमाडौंमा उनीहरू मृत अवस्थामा फेला परेको पहरीले जनाएको छ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१४ कुलेश्वर सामुदायिक प्रहरी कार्यालयनजिक ग्यारेजको छेउमा हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१८ नख्खु घर भएका ४७ वर्षीय आसमान तामाङ सोही महानगरपालिका-२१ खोकनास्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ घेराउजोत कोठी नदीमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१ खुनगाई बस्ने १८ वर्षीय दीपक यादव आइतबार मृत अवस्थामा फेला परेका छन्।  असोज १८ गतेदेखि खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला परेको हो।

यसैगरी, कैलालीको कैलारी गाउँपालिका-७ मिलनपुर शिविर बस्ने ४७ वर्षीया विर्मादेवी विक आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-३ भलायोखर्क बस्ने ६७ वर्षीय डम्बरकुमारी कटुवाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

उदयपुरको उदयपुरगढी गाउँपालिका-६ रातमाटे दमार बस्ने ५४ वर्षीय दलबहादुर सुवेदी खत्री सोही ठाउँस्थित वैजनाथ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका-१ जखनी बस्ने ७८ वर्षीय चित्रबहादुर सार्की घरदेखि करिब दुई किलोमिटर टाढा जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन्। खाना खाई घाँस काट्न गएका उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उनको शव उक्त जंगलमा फेला परेको हो।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्