काठमाडौं। नुवाकोट, धनुषा, कास्की र सिरहामा डुबेर चार जनाको मृत्यु भएको छ।

नुवाकोटको बिदुर नगरपालिका-९ स्थित इनटेक नहरमा डुबेर सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय रंगनाथ रिजालको सोमबार दिउँसो मृत्यु भएको छ।

कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा आफन्तले खोज्दै जाने क्रममा घरदेखि ८ किलोमिटर टाढा रहेको उक्त नहरमा उनको शव फेला परेको हो।

यसैगरी धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहा बस्ने सुलिन्द्र सहनीको १८ महिनाको छोरा अंकित सहनीको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

धनुषा विदेह नगरपालिका-१ ठाँडीटोलस्थित मामाघर आएका उनी खेल्ने क्रममा उक्त पोखरीमा डुबेर अशक्त भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका-१० रंगशालास्थित टेनिस संघमा काम गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-९ घर भएका २२ वर्षीय सुरज नगरकोटीको सोमबार मृत्यु भएको छ।

उक्त तालमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी गण मुका पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त तालमा उनको शव फेला पारेको हो।

यस्तै सिरहाको नरहा गाउँपालिका-३ बस्ने श्रवण यादवको एक  वर्षीय छोरा भोला यादवको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। घर अगाडि रहेको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। नुवाकोट, धनुषा, कास्की र सिरहामा डुबेर चार जनाको मृत्यु भएको छ।

"> विभिन्न जिल्लामा डुबेर चार जनाको मृत्यु: Dekhapadhi नुवाकोट, धनुषा, कास्की र सिरहामा डुबेर एक/एक जनाको मृत्यु।
• घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी।

विभिन्न जिल्लामा डुबेर चार जनाको मृत्यु
काठमाडौं। नुवाकोट, धनुषा, कास्की र सिरहामा डुबेर चार जनाको मृत्यु भएको छ।

नुवाकोटको बिदुर नगरपालिका-९ स्थित इनटेक नहरमा डुबेर सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय रंगनाथ रिजालको सोमबार दिउँसो मृत्यु भएको छ।

कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा आफन्तले खोज्दै जाने क्रममा घरदेखि ८ किलोमिटर टाढा रहेको उक्त नहरमा उनको शव फेला परेको हो।

यसैगरी धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहा बस्ने सुलिन्द्र सहनीको १८ महिनाको छोरा अंकित सहनीको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

धनुषा विदेह नगरपालिका-१ ठाँडीटोलस्थित मामाघर आएका उनी खेल्ने क्रममा उक्त पोखरीमा डुबेर अशक्त भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका-१० रंगशालास्थित टेनिस संघमा काम गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-९ घर भएका २२ वर्षीय सुरज नगरकोटीको सोमबार मृत्यु भएको छ।

उक्त तालमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी गण मुका पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त तालमा उनको शव फेला पारेको हो।

यस्तै सिरहाको नरहा गाउँपालिका-३ बस्ने श्रवण यादवको एक  वर्षीय छोरा भोला यादवको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। घर अगाडि रहेको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्