काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जनको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २३ वर्षीय रमेश तामाङ, २७ वर्षीय प्रेम तामाङ र शेर्पा भनिने ३७ वर्षीय कामी लामा रहेका छन्।
प्रहरीका अनुसार रमेश सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका वडा नम्बर-२, कामी लामा सोही जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर-६ का हुन् भने प्रेमचाहिँ रामेछापको सुनपाती गाउँपालिका-५ का हुन्।
महानगरीय अपराध महाशाखाले पक्राउ परेका आरोपीहरूलाई मंगलबार सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये रमेश र प्रेमले चन्द्रबहादुरमाथि असोजको २१ गते कुटपिट गरी सख्त घाइते बनाएको र उनले लगाएका सुनको दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लुटेको प्रहरीले जनाएको छ।
घाइते चन्द्रबहादुरको असोजको २२ गते बिहान ५ बजे ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा एसपी ईश्वर कार्कीले पक्राउ परेकामध्येका कामी भने घटनाको मुख्य योजनाकार रहेको खुलेको बताए।
उनीहरूलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी कार्कीले बताए।
उनका अनुसार अनुसन्धानको क्रममा शेर्पा भनिने कामी लामाले मृतक चन्द्रबहादुरसँग रकम लिन बाँकी रहेको र दिन आनाकानी गरेपछि कुटपिट गरी भए पनि लुटेर रकम असुल्ने योजना बनाएको खुल्न आएको छ।
उनीहरूको साथबाट प्रहरीले सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजार रूपैयाँमध्ये ५४ हजार ६०० रूपैयाँ, गालेको सुन एक तोला दुई लाल, घटनामा प्रयोग भएको मोटरसाइकल र मृतकको मोबाइल बरामद गरेको छ।
प्रहरीले उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा कुटपिट, लुटपाट र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता मंगलबार नै गरेको छ।
घटनाको तीन दिनअघि चन्द्रबहादुरको घर पहिचान
प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक कार्कीले काठमाडौंको नयाँवस्तीमा असोजको १८ गते कामी लामा, रमेशलगायत केही उनीहरूका साथी भेला भएको बताए।
भेला हुनुको उद्देश्य ६१ वर्षीय चन्द्रबहादुर योञ्जनको घर पहिचान गर्नु थियो। सोही अनुसार भेलाले चन्द्रबहादुरको घर भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल भन्ने पहिचान गर्‍यो।
र, सुडालमा रहेको चन्द्रबहादुरको घरमा जान असोजको २१ गते २३ वर्षीय रमेश तामाङ र  २७ वर्षीय प्रेम तामाङ तयार भए।
बा ९६ प ७११४ नम्बरको मोटरसाइकलमा चढे। उनीहरूले कामी लामालाई भेट गरे। त्यसपछि सुइँसुइँ सुडालस्थित चन्द्रबहादुरको घरमा गए।
जहाँ चन्द्रबहादुरको दोकान छ। दोकानमा बसेर दुई वटा वियर मागेर खाए। त्यसपछि उनीहरूले चन्द्रबहादुरसँग आफन्तलाई जग्गा चाहिएको कुरा गरे। जग्गा बिक्री भए आउने नाफा बाँड्नेसम्मको आश्वासनसमेत दिए।
यसपछि, चन्द्रबहादुरलाई लिएर जग्गा देखाइदिन भनेर करिब एक किलो मिटर दूरीको बिडोलफाँट लगे। जहाँ पुग्नेबित्तिकै एक्कासि चन्द्रबहादुरमाथि उनीहरूले कुटपिट गर्न थाले। कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भए।
रमेश र प्रेम भने चन्द्रबहादुरको हातमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) र मोबाइल खोसेर फरार भए।
चन्द्रबहादुरको भोलिपल्ट असोज २२ गते बिहान ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
" /> काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जनको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २३ वर्षीय रमेश तामाङ, २७ वर्षीय प्रेम तामाङ र शेर्पा भनिने ३७ वर्षीय कामी लामा रहेका छन्।
प्रहरीका अनुसार रमेश सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका वडा नम्बर-२, कामी लामा सोही जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर-६ का हुन् भने प्रेमचाहिँ रामेछापको सुनपाती गाउँपालिका-५ का हुन्।
महानगरीय अपराध महाशाखाले पक्राउ परेका आरोपीहरूलाई मंगलबार सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये रमेश र प्रेमले चन्द्रबहादुरमाथि असोजको २१ गते कुटपिट गरी सख्त घाइते बनाएको र उनले लगाएका सुनको दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लुटेको प्रहरीले जनाएको छ।
घाइते चन्द्रबहादुरको असोजको २२ गते बिहान ५ बजे ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा एसपी ईश्वर कार्कीले पक्राउ परेकामध्येका कामी भने घटनाको मुख्य योजनाकार रहेको खुलेको बताए।
उनीहरूलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी कार्कीले बताए।
उनका अनुसार अनुसन्धानको क्रममा शेर्पा भनिने कामी लामाले मृतक चन्द्रबहादुरसँग रकम लिन बाँकी रहेको र दिन आनाकानी गरेपछि कुटपिट गरी भए पनि लुटेर रकम असुल्ने योजना बनाएको खुल्न आएको छ।
उनीहरूको साथबाट प्रहरीले सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजार रूपैयाँमध्ये ५४ हजार ६०० रूपैयाँ, गालेको सुन एक तोला दुई लाल, घटनामा प्रयोग भएको मोटरसाइकल र मृतकको मोबाइल बरामद गरेको छ।
प्रहरीले उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा कुटपिट, लुटपाट र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता मंगलबार नै गरेको छ।
घटनाको तीन दिनअघि चन्द्रबहादुरको घर पहिचान
प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक कार्कीले काठमाडौंको नयाँवस्तीमा असोजको १८ गते कामी लामा, रमेशलगायत केही उनीहरूका साथी भेला भएको बताए।
भेला हुनुको उद्देश्य ६१ वर्षीय चन्द्रबहादुर योञ्जनको घर पहिचान गर्नु थियो। सोही अनुसार भेलाले चन्द्रबहादुरको घर भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल भन्ने पहिचान गर्‍यो।
र, सुडालमा रहेको चन्द्रबहादुरको घरमा जान असोजको २१ गते २३ वर्षीय रमेश तामाङ र  २७ वर्षीय प्रेम तामाङ तयार भए।
बा ९६ प ७११४ नम्बरको मोटरसाइकलमा चढे। उनीहरूले कामी लामालाई भेट गरे। त्यसपछि सुइँसुइँ सुडालस्थित चन्द्रबहादुरको घरमा गए।
जहाँ चन्द्रबहादुरको दोकान छ। दोकानमा बसेर दुई वटा वियर मागेर खाए। त्यसपछि उनीहरूले चन्द्रबहादुरसँग आफन्तलाई जग्गा चाहिएको कुरा गरे। जग्गा बिक्री भए आउने नाफा बाँड्नेसम्मको आश्वासनसमेत दिए।
यसपछि, चन्द्रबहादुरलाई लिएर जग्गा देखाइदिन भनेर करिब एक किलो मिटर दूरीको बिडोलफाँट लगे। जहाँ पुग्नेबित्तिकै एक्कासि चन्द्रबहादुरमाथि उनीहरूले कुटपिट गर्न थाले। कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भए।
रमेश र प्रेम भने चन्द्रबहादुरको हातमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) र मोबाइल खोसेर फरार भए।
चन्द्रबहादुरको भोलिपल्ट असोज २२ गते बिहान ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्