कैलाली। लम्की चुहा नगरपालिका-९ वनबाशा प्रतापपुर बस्ने ५० वर्षीय दलबहादुर सुनारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको छ।
 
आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> कैलाली। लम्की चुहा नगरपालिका-९ वनबाशा प्रतापपुर बस्ने ५० वर्षीय दलबहादुर सुनारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको छ।
 
आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> करेन्ट लागेर कैलालीमा एककाे मृत्यु: Dekhapadhi आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका दलबहादुर सुनारको उपचारका क्रममा मृत्यु।   ">
करेन्ट लागेर कैलालीमा एककाे मृत्यु <p style="text-align: justify;">कैलाली। लम्की चुहा नगरपालिका-९ वनबाशा प्रतापपुर बस्ने ५० वर्षीय दलबहादुर सुनारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको छ।<br /> &nbsp;<br /> आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्