तनहुँ। चोरी मुद्दाका फरार प्रतिवादी म्याग्दे गाउँपालिका-७ बस्ने पूर्णबहादुर विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कास्कीले २०७४ जेठ २८ गते उनलाई चोरी मुद्दामा १२ लाख चार हजार ८७७ रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
सजाय भएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनकै घरमा फेला पारी पक्राउ गरेको हो।
२०७३ कात्तिक ६ गते राति दसैंको समयमा घरमा कोही नभएको मौका पारी घरभित्र छिरी विभिन्न जिन्सी तथा नगद रकम चोरी गरी फरार भएको घटनामा अदालतले उक्त जरिवाना ठहर गरेको थियो।
उनलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चोरी गरेको चार वर्षपछि पक्राउ: Dekhapadhi
जिल्ला अदालत कास्कीले २०७४ जेठ २८ गते उनलाई चोरी मुद्दामा १२ लाख चार हजार ८७७ रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
सजाय भएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
चोरी गरेको चार वर्षपछि पक्राउ