ओखलढुंगा। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

थापाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> ओखलढुंगा। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

थापाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा पक्राउ: Dekhapadhi किशोरीलाई बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ">
१७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा पक्राउ <p style="text-align: justify;">ओखलढुंगा। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">थापाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।<br /> &nbsp;<br /> यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्