पर्सा। वीरगञ्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउण्ड सेन्टरमा नक्कली डाक्टर बनेर बिरामी जाँच गरेको आरोपमा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ।

तेलीले डाक्टर शिवशंकर (एसएस यादव) को नाममा आफैंले बिरामीहरूको जाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरूसमेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

" /> पर्सा। वीरगञ्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउण्ड सेन्टरमा नक्कली डाक्टर बनेर बिरामी जाँच गरेको आरोपमा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ।

तेलीले डाक्टर शिवशंकर (एसएस यादव) को नाममा आफैंले बिरामीहरूको जाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरूसमेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

"> नक्कली डाक्टर बनेर बिरामी जाँच गरेपछि...: Dekhapadhi
नक्कली डाक्टर बनेर बिरामी जाँच गरेपछि...
पर्सा। वीरगञ्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउण्ड सेन्टरमा नक्कली डाक्टर बनेर बिरामी जाँच गरेको आरोपमा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ।

तेलीले डाक्टर शिवशंकर (एसएस यादव) को नाममा आफैंले बिरामीहरूको जाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरूसमेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्